10/12/2022
परिवर्तनलाई भेट्न पोखरा जानुपर्छ। त्यहाँ हुर्किरहेको थिएटर कल्चर बुझ्नुपर्छ। पोखरा नाटकघरले उतारचढावसहित चुमेको सफलता नियाल्नुपर्छ। विद्यार्थीहरूमा जागिरहेको नाट्यमोह अनुभूत गर्नुपर्छ
त्यो हेडलाइनले परिवर्तनलाई तर्सायो। योजनाविनै फुत्त निस्किएको घोषणा थियो परिवर्तनको। त्यसपछि त लगातार प्रश्न.....