Sakhi Gayo TA JUst slow motion

Sakhi Gayo TA  JUst slow motion we r serving latest news of serial

02/04/2018

झुठ् बोलेर झुठ् पत्यायो भन्दै आफै खुशी हुनेहरुका लागि होला Happy April fool day!
तर त्यो झुठ्ले कसैको मनमा काँडा बिझ्छ भने त्यो स्वत: Happy April काँडा Day! हुन्छ।

kuro ! :p :D
18/03/2017

kuro ! :p :D

kuro !!!! :D :p
18/03/2017

kuro !!!! :D :p

:p :p :p :p :D
03/03/2017

:p :p :p :p :D

Hahaha sahi ho hait 😂😂😂😂😂
26/02/2017

Hahaha sahi ho hait 😂😂😂😂😂

26/02/2017

बैंकबाट loanझिकेर कार किनेको जडिया दाइ
समयमै पैसा तिर्न नसक्दा बैंकले कार लगेपछि
रुदै सोच्छ
यो कुरा पैला था भाभए
बिहे नि loanझिकेर गर्थेनि😆

||यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ ||काठमाडौं – विद्युत प्राधिकरणले जिम्मेवार तहमा रहेकाकेही अधिकारीले ‘लुका...
08/11/2016

||यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ ||
काठमाडौं – विद्युत प्राधिकरणले जिम्मेवार तहमा रहेका
केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली
लोडसेडिङको दायरामा ल्याइ सबैलाई समानुपातिक रूपमा
आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख
स्थानहरूमा लोडसेडिङ तत्कालका लागि हटेको छ ।
काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपुर्ति
कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित’ गरिएकाले
लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक
कुलमान घिसिङले बताए ।
‘हामीले समानुपातिक रूपमा बिजुली आपूर्ति मात्र गरेका
हौ,’ घिसिङले भने, ‘भाँडोमा भएको बस्तुलाई बराबरी
बाड्दा लोडसेडिङ हालका लागि हट्यो ।’

खोइ के भऩनु 😷😷😠
15/10/2016

खोइ के भऩनु 😷😷😠

गारो छ हजुर नेपाल मा बस्न !!!!!! 😢😢😢😢
10/09/2016

गारो छ हजुर नेपाल मा बस्न !!!!!! 😢😢😢😢

29/08/2016

मन त ढुङ्गाकै लिएर जन्मेको थिएँ तर चप्लेटी ढुङ्गो परेछ उन्को मिठो बोलिमा चिप्लिरहने उन्को त्यो कटाक्ष हेराइमा खिइरहने।
#कुरो

हाम्रो बले सोल्टीलाई कती लाइक आउदो रहेछ हेरौ त
06/04/2015

हाम्रो बले सोल्टीलाई कती लाइक आउदो रहेछ हेरौ त

Address

Ramkot Marg
Kathmandu
01

Alerts

Be the first to know and let us send you an email when Sakhi Gayo TA JUst slow motion posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share