Nepali Reels Khabar

Nepali Reels Khabar All About Nepal. Software Company

03/09/2026

जेनजी शहीदको सम्झनामा भदौ २३ मा सार्वजनिक बिदा

नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका सबै स्थानमा मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा ...
03/09/2026

नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका सबै स्थानमा मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ।

02/09/2026

सुरुङमा फसेका नागरिकबारे जवाफ दिँदै प्रधानमन्त्री

02/09/2026

उद्धारमा अन्तर्राष्ट्रिय सहयोग नलिने भनेको होइन

भोटेकोशी बाढीपछि सिन्धुपाल्चोकका २ सय ३९ जना सम्पर्कविहीन छन्।एक सातासम्म पनि अवस्था पत्ता नलागेपछि केही परिवारले कुशको ...
02/09/2026

भोटेकोशी बाढीपछि सिन्धुपाल्चोकका २ सय ३९ जना सम्पर्कविहीन छन्।
एक सातासम्म पनि अवस्था पत्ता नलागेपछि केही परिवारले कुशको प्रतिरूप बनाएर अन्त्येष्टि गर्न थालेका छन्।
आफन्तको खोजी जारी रहे पनि शव फेला नपर्दा परिवारजन पीडामा छन्।

02/09/2026

भोटेकोशी बाढीका शव पहिचान गर्न डीएनए परीक्षण सुरु

02/09/2026

बाढी प्रभावित क्षेत्रमा बलिउड अभिनेता सोनू सूद

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार एक सय चौध जनाको शव फेला परेको छ।अझै तीन हजार नौ सय सोह्र जना स...
02/09/2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार एक सय चौध जनाको शव फेला परेको छ।
अझै तीन हजार नौ सय सोह्र जना सम्पर्कविहीन छन् भने दुई सय बयानब्बे जना घाइते भएका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार नौ सय त्रियानब्बे जनाको उद्धार गरिएको छ।

01/09/2026

रसुवा बाढीमा बीमा दाबी हालसम्मकै उच्च

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।बैठकमा बेपत्ताको ...
01/09/2026

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।
बैठकमा बेपत्ताको खोजी, प्रभावितको उद्धार तथा राहत वितरणबारे छलफल हुनेछ।
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

Address

Kathmandu
Patan

Telephone

+9779849210224

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Reels Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nepali Reels Khabar:

Shortcuts

Share