Nepal Raftar HD

Nepal Raftar HD Namaskar🙏, Welcome Everyone To NEPAL RAFTAR MEDIA NETWORK .
तपाईसगैँ ‘जहाँ पनि जहिले पनि खबरै खबर’ का साथ नेपाल रफ्तार !
खबरको नयाँ रफ्तार, नेपाल रफ्तार
(1)

नागपञ्चमीको तयारीमा सर्वसाधारण व्यस्त, पूजाका सामग्री किनमेल गर्न बजारमा बढ्यो चहलपहल !!
16/08/2026

नागपञ्चमीको तयारीमा सर्वसाधारण व्यस्त, पूजाका सामग्री किनमेल गर्न बजारमा बढ्यो चहलपहल !!

रिसोर्टमा युवकको शंकास्पद मृत्यु : छानबिन र न्यायको माग गर्दै परिवारले शव बुझेन !!
16/08/2026

रिसोर्टमा युवकको शंकास्पद मृत्यु : छानबिन र न्यायको माग गर्दै परिवारले शव बुझेन !!

जनकपुर ग्यास बिक्रेता संघका अध्यक्षको स्टोरबाट १३१ ग्यास सिलिन्डर बरामद !!
16/08/2026

जनकपुर ग्यास बिक्रेता संघका अध्यक्षको स्टोरबाट १३१ ग्यास सिलिन्डर बरामद !!

16/08/2026

त्याग र निष्ठाको राजनीतिलाई पदसँग मात्रै जोडेर मूल्यांकन गर्न हुँदैन : सभापति गगन थापा !!

16/08/2026

म हिन्दु हुँ, हिन्दु हुँ’ भन्दै देउवा किन यसरी गर्जिए ?

जाजरकोटको रिसाङमा पहिरो : ८ घाइतेको उद्धार, ४ जनाको शव निकालियो !!       जाजरकोट : जाजरकोट जिल्लास्थित रिसाङ आसपासका क्ष...
16/08/2026

जाजरकोटको रिसाङमा पहिरो : ८ घाइतेको उद्धार, ४ जनाको शव निकालियो !!

जाजरकोट : जाजरकोट जिल्लास्थित रिसाङ आसपासका क्षेत्रमा गएको पहिरोका पीडितहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ। पहिरो प्रभावित क्षेत्रमा भवानीदल गणबाट साउन ३० गते साँझदेखि खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँगको सहकार्यमा उद्धार कार्य गरिरहेको छ।
उद्धारका क्रममा हालसम्म ८ जना घाइतेको उद्धार गरिएको छ भने ४ जना मृतकको शव निकालिएको छ। पहिरोका कारण जोखिममा रहेका करिब ३०० जना स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सुरक्षा टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

16/08/2026

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँमा, प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्मसँग भेटवार्ता गर्ने !1

सामुदायिक तथा संस्थागत विद्यालयका सवारी साधनको सुरक्षा र व्यवस्थापन प्रभावकारी बनाउने विषयमा चितवनमा छलफ !!
16/08/2026

सामुदायिक तथा संस्थागत विद्यालयका सवारी साधनको सुरक्षा र व्यवस्थापन प्रभावकारी बनाउने विषयमा चितवनमा छलफ !!

16/08/2026

बाघ उद्धारमा देखाएको साहस र समर्पणको कदर, चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई सलाम !!

Address

Bagbazar Road, Katmandu, Népal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Raftar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share