12/08/2023
संसद अवरूद्ध भएका दिनको हाम्रो सांसदले कुनै तलब भत्ता सुविधा नलिने र विगतमा लिएको पनि समायोजन गरिदिने ब्यवस्थाका लागि रास्वपाको सभामुखसंग माग। अब अरू दलका कामचोर सांसदहरूले पनि यसै गर्छन् कि गर्दैनन्? हेर्नुछ। संसद अवरूद्ध हुदा तलब भत्ता नदिने ब्यवस्था गर्नुपर्ने हामी जनताको लामो समय देखिको माग हो। रास्वपाले यसलाई समर्थन गरेकोमा स्वागत छ।