Nepali Music Lab

Nepali Music Lab Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Music Lab, Arts and entertainment, Kathmandu.

गीतसंगीत ,चलचित्र, कला र साहित्यसम्बन्धी नयाँ सिर्जनाहरूको जानकारी दिने, नेपाली स्रष्टा र सिर्जनालाई सबैका माझमा पुर्याउने हेतुले यस पृष्ठको परिकल्पना गरिएको हो। पदयात्रा ,धार्मिक पर्यटनका बारेमा पनि समेत्ने छौं। हाम्रो Youtube|Subscribe| गर्नु होला।❤️🙏

28/02/2026

#सुन्दर फूल...

ल हेर्नुस है ।❤️🙏🙏
24/02/2026

ल हेर्नुस है ।❤️🙏🙏

#उड चिल उड, बादल माथि उड,डरलाई तोड, आफ्नो शक्ति जोड।

22/02/2026

#तिमी नै… तिमी नै…

22/02/2026

यो सामग्री एआई प्रविधिलाई सही र सकारात्मक तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले तयार गरिएको हो। यहाँसम्म साथ दिनुहुने सम्पूर्ण दर्शकहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

यदि तपाईंलाई यस्ता रमाइला भिडियो तथा मिठा गीतहरू मनपर्छ भने कृपया लाइक, शेयर र कमेन्ट गरेर साथ र समर्थन गरिदिनु होला। तपाईंहरूको माया र साथले नै मलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा मिल्छ।

आगामी दिनहरूमा चराचुरुङ्गी, पशुपन्छी तथा विभिन्न प्रकारका फलफूल र अन्य वस्तुहरूको रोचक आवाज र दृश्यसहितका भिडियोहरू पनि ल्याउने योजना छ। हेर्न चाहनुहुन्छ भने मेरो TikTok, YouTube र Facebook पेजमा अवश्य जोडिनुहोस्।

धन्यवाद। शुभ दिन। ❤️🙏🙏

21/02/2026

झाक्रि को सानो मन्त्र फरक तरीकाले पस्कदा कस्तो सुन्छ ? यसरी झाक्रि रोल्पा ,रुकुम, बाग्लुङ ,प्युठान मा बस्दा गाउने चलन छ । सब्द म पनि बुझ्दैन तर मेलोडि मिठो भएकाले पस्केको मात्र हु । धन्यवाद ❤️🙏🙏

तिमी नै ......
20/02/2026

तिमी नै ......

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

20/02/2026
18/02/2026

#माटो #श्रम संस्कृति पार्टी Sanskriti Party

12/02/2026

नेपालको दुर्गम गाउँदेखि विश्वमञ्चसम्म आफ्नो कर्म, दृष्टि र समर्पणले उज्यालो छरेका आदरणीय डा. महावीर पुनप्रति समर्पित यो सानो प्रयास हो।

उहाँले ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्दै शिक्षा, स्वास्थ्य र नवप्रवर्तनको क्षेत्रमा पुर्‍याउनुभएको योगदान हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ।

यो छोटो चलचित्र उहाँको त्यही अथक संघर्ष, दूरदर्शिता र देशप्रतिको समर्पणप्रति हार्दिक सम्मान स्वरूप तयार गरिएको हो।

हामी आशा गर्दछौं, यस सामग्रीले नयाँ पुस्तालाई सपना देख्न, सोच्न र केही नयाँ गर्न प्रेरित गर्नेछ।

डा. महावीर पुनज्यूलाई उच्च सम्मानका साथ समर्पित। 🙏


A Film by Min Bista

12/02/2026

#त्रिभुज नेपालको दुर्गम...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali Music Lab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nepali Music Lab:

Share