Trend Nepal

Trend Nepal High-end AI Visuals & Tech News.

22/07/2026

महाभारतको हनुमान जस्तो देखीयको छ😁😁

22/07/2026

आफू हारे पछि कहिले teammate लाई कहिले अपोनेन्ट लाई त कहिले पुरै system लाई नै दोष दिन्छु कतै म रोनाल्डो त होइन 😂😂

22/07/2026

बिजय शाही +ज्ञानेन्द्र शाही = भाइ भाइ😁

22/07/2026

Knowledge 0%, Confidence 100% 😂

22/07/2026

कम्तिमा आफ्नो व्यापार गरी सके पछि सफा गर्नु पर्दैन ??
📍काठमाडौ माछापोखरी।

22/07/2026

Hernush Boudha pipalbot ko awashtha🥹

22/07/2026

🙄🙄

22/07/2026

These little students heading to school in their raincoats are winning hearts across social media. 😮❤️

Good News: नेपाली मौलिक अचार (Pickles) को अन्तर्राष्ट्रिय बजारमा उच्च माग! भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आ...
22/07/2026

Good News: नेपाली मौलिक अचार (Pickles) को अन्तर्राष्ट्रिय बजारमा उच्च माग! भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आवको ११ महिनामा नेपालबाट Rs. 21.16 Crore बराबरको अचार विश्वका १४ भन्दा बढी मुलुकहरूमा निर्यात भएको छ। जसमा सबैभन्दा बढी इटाली (Rs. 3.73 Crore) र अष्ट्रेलिया (Rs. 3.64 Crore) मा निर्यात भएको छ। 😮❤️

Breaking News: अन्तरिम सरकारले वार्षिक रु २४.६ करोड बचत गर्न हटाएको सांसदका स्वकीय सचिव राख्ने सुविधा फेरि लागू भएको छ ।...
21/07/2026

Breaking News: अन्तरिम सरकारले वार्षिक रु २४.६ करोड बचत गर्न हटाएको सांसदका स्वकीय सचिव राख्ने सुविधा फेरि लागू भएको छ । 😮😮

Address

Pokhara

Telephone

+9779863500234

Website

Alerts

Be the first to know and let us send you an email when Trend Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Trend Nepal:

Shortcuts

Share