X jp students

X jp students Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from X jp students, Festival, Kathmandu.

14/04/2026

नयाँ वर्ष २०८३को हार्दिक मंगलमय शुभकामना ।

विजया दशमी२०८२ को सम्पूर्ण भु पु विद्यार्थीहरू तथा दाजुभाइ दिदीबहिनी  लाई हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏🙏🙏🙏
29/09/2025

विजया दशमी२०८२ को सम्पूर्ण भु पु विद्यार्थीहरू तथा दाजुभाइ दिदीबहिनी लाई हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏🙏🙏🙏

01/09/2025

कोही साथी भाईबहिनीहरु संग JP को पुराना फोटोहरु या गुरुबा गुरुआमाहरु र आफुहरुको यादगार फोटो भए पठाउनु या शेयर गर्नु धन्यवाद 🙏

हाम्रो बिद्यालयको स.प्रधानाध्यापक आदरणिय बिमला श्रेष्ठ मिस Region Appreciation Award बाट सम्मानित हुनुभएकोमा हार्दिक सुभ...
31/08/2025

हाम्रो बिद्यालयको स.प्रधानाध्यापक आदरणिय बिमला श्रेष्ठ मिस Region Appreciation Award बाट सम्मानित हुनुभएकोमा हार्दिक सुभकामना व्यक्त गर्दछौ ।
हाम्रो तरफबाट पनि धेरै धेरै बधाई हजुर लाई गुरुआमा बिमला श्रेष्ठ ज्यु 🙏🙏🙏

05/08/2025

के हामी जुद्धोदय मा वि को सम्पूर्ण भु पु विद्यार्थी पलायन भयो र!

वनभोज स्थान cherry villa, tinpiple
22/02/2025

वनभोज स्थान
cherry villa, tinpiple

22/02/2025

***जुद्धाेदय पव्लिक हाई स्कुल, क्षेत्रपाटीका संम्पुर्ण पूर्व विद्यार्थीहरूमा जानकारी तथा अनुराेध ।**

हाम्रा पूर्व विद्यार्थीहरूकाे भेटघाट *( वार्षिकि वनभाेज - Picnic)* कार्यक्रम यहि **चैत्र ९ गते २०८१ शनिवार*का* दिन हुने हुँदा साे कार्यक्रम भव्यरूपमा आयाेजनाकाे लागि संम्पुर्ण पूर्व विद्यार्थीहरूमा सहभागिताकाे लागि JPAA (जे.पि.अलुम्नाई संघ), हार्दिक अनुराेध गर्दछ ।

वनभाेज कार्यक्रम स्थल - तिनपिप्ले स्थित "चेरी भिल्ला (Cherry Villa Resort) रिसाेर्टमा व्यवस्था गरिएकाे जानकारी र सुचित गर्दछाैं । उक्त Picnic स्थलकाे नक्सा (वाटाे तथा स्थलकाे फाेटाे) यसैसाथ संलग्न गरिएकाे छ ।

उक्त वनभाेज (पिकनिक - Picnic) मा सहभागिता बापत गत वर्ष झै यस वर्ष पनि रू. २०००/- (अक्षेरूपी रकम दुई हजार मात्र) हुने पनि सुचित तथा जानकारी गर्दछाैं ।

वनभाेज (Picnic) कार्यक्रम व्यवस्थित रूपमा सफल बनाउनकाे लागि सहभागिता संख्या र रकम अग्रिम रूपमा यकिन (confirmation ) हुन सकेमा साेहि अनुसार कार्यक्रम स्थाल व्यवस्थापकलाई सुचित गर्नु पर्ने हुन्छ । अत: यहाँहरूकाे उपस्थितिकाे अग्रिम निर्णय साथै सहभागिता रकम गत वर्ष झै हाम्राे JPAA काे वैक खातामा (A/c Saving Account Number : -
020 00501 212 936
Account Holder Name : -
Juddhodaya Public Alumni Association, Everest Bank Ltd., Balaju Branch) जम्मा गरि साे काे सुचना (deposited slip) हामीहरूलाई दिनु हुन सविनय अनुराेध समेत गर्दछाै ।

दीपक राज वन्त
निर्वतमान अध्यक्ष तथा
वनभाेज (picnic) कार्यक्रम संयाेजक
संम्पर्क : 9851065096
जे. पि. अलुम्नाई संघ
क्षेत्रपाटी ।

अन्य संम्पर्क नंम्वर :

9851022627 - Dipak
9851245845 - Gyanu
9851053222 - Govind
9851043380 - Roshan

19/02/2025

jp ka studied

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when X jp students posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category