Jhamke Rodhi Ghar

Jhamke Rodhi Ghar live Dohari Music With Good Food & Beverage Service

हाम्रो राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष,सफल युवा व्यवसायी तथा समाजसेवी, लोकप्रिय गायक एवं सर्जक आदरणीय दीपसाग...
26/07/2026

हाम्रो राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष,सफल युवा व्यवसायी तथा समाजसेवी, लोकप्रिय गायक एवं सर्जक आदरणीय दीपसागर थापा मगर सर लाई जन्मदिनको लाखौँ–लाख हार्दिक मंगलमय शुभकामना। हजुरको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सम्मान, निरन्तर प्रगति र सफलताले भरिपूर्ण रहोस्। लोकदोहोरी क्षेत्र, संगीत, संस्कृति तथा समाजसेवामार्फत देश र समाजप्रति पुर्‍याउँदै आउनुभएको अमूल्य योगदान अझ प्रभावकारी र प्रेरणादायी बन्दै जाओस्। ईश्वरले हजुरका सबै असल सपना र लक्ष्यहरू पूरा गरून्, आगामी दिनहरू अझ सुखद, समृद्ध र उपलब्धिमूलक बनून् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
झमके रोधी क्लब परिवार 🎉🎈🎂🍷

19/07/2026
आज राति १२:४५ बजेको धमका  🔥🔥🔥🔥🔥Argentina Vs England सही prediction गर्नुहोस्।
15/07/2026

आज राति १२:४५ बजेको धमका 🔥🔥🔥🔥🔥
Argentina Vs England
सही prediction गर्नुहोस्।

झम्के रोघी क्लब सुरु भयो है साथीहरू गीत संगीत सँगै word cup Semi-Final (France-Spain) को मज्जा पनि लिन पाउनु हुनेछ
14/07/2026

झम्के रोघी क्लब सुरु भयो है साथीहरू गीत संगीत सँगै word cup Semi-Final (France-Spain) को मज्जा पनि लिन पाउनु हुनेछ

13/07/2026
13/07/2026
13/07/2026

Welcome to Jhamke Rodhi club

09/07/2026

World Cup 2026 France vs Morocco

राष्ट्रीय लोक दोहरी व्यावसायी संघको सातै वाषिॅक साधारण सभा-२०८३ मा
27/06/2026

राष्ट्रीय लोक दोहरी व्यावसायी संघको सातै वाषिॅक साधारण सभा-२०८३ मा

Address

Balaju, Naya Buspark Mitra Nagar Gate No. 02
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Jhamke Rodhi Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Jhamke Rodhi Ghar:

Shortcuts

Share