Kirat Sampang Rai Jumlekha Nepal

Kirat Sampang Rai Jumlekha Nepal Culture,Traditions, Language, Myths,Muddum,folk music,literature, Research & Development-Kirat Sampang Rai Jumlekha Nepal Official

किरात साम्पाङ राई जुम्लेखा बेलायतका अध्यक्ष धर्मराज राईज्यू र महासचिव मिलन चन्द्र राईज्यू ले माग गर्नुभए बमोजिम, हाल लाई...
12/06/2026

किरात साम्पाङ राई जुम्लेखा बेलायतका अध्यक्ष धर्मराज राईज्यू र महासचिव मिलन चन्द्र राईज्यू ले माग गर्नुभए बमोजिम, हाल लाई "किरात साम्पाङ राई जुम्लेखा"को खदा 200/- गोटा र मूद्दूम 20 गोटा डि.एच.एल. मार्फत पठाईएको छ।।।

सूचना !!! २०८३ जेष्ठ ५विषय : २०८३ SEE मा उत्तिर्ण हुनु भएका भाइबहिनीहरूको लागि छात्रवृत्ति !!!हरेक वर्ष किरात राई यायोक्...
19/05/2026

सूचना !!! २०८३ जेष्ठ ५
विषय : २०८३ SEE मा उत्तिर्ण हुनु भएका भाइबहिनीहरूको लागि छात्रवृत्ति !!!

हरेक वर्ष किरात राई यायोक्खा नेपाल केन्द्रीय कार्यसमितिद्वारा सिफारिस गर्ने गरिएको छ। सम्पूर्ण साम्पाङ भाइबहिनीहरूले यस फाराम download गरि print गरेर यो फाराम भर्नु होला र फाराममा दिए अनुसारको document पनि उपलब्ध गराउनु होला।
२०८३ जेष्ठ १० गतेसम्म फाराम भरिसक्नु होला।

नाेट: थरगत सिफारिस र अन्य कुराको लागि किरात साम्पाङ राई जुम्लेखा नेपाल केन्द्रीय कार्यसमितिसँग सम्पर्क गर्नु होला। अलने।।।
[ सम्पर्क न. महाचिव चक्रभूषण राई 9841565106, सह-कोषाध्यक्ष पवन राई 9814359687,
Email: [email protected] ]

आवश्यक कागजातहरू :
१. पासपोर्ड साईजको फोटो – ३ प्रती
२. लव्धाङ्क पत्र –ःMarksheet को प्रतिलीपी १ प्रति
३. व्याक्तिगत परिचय खुल्ने कुनै परिचय पत्र
४. फारम शुल्क रु १००/- (अनलाईन मार्फत फारम भर्नेको हकमा ई सेवा नं. ९८६९०५५५१३ मा जम्मा गरि भौचर पनि निवेदन संगै संलग्न गर्नुपर्नेछ ।

शैक्षिक बिभाग :
किरात राई यायोक्खा, केन्द्रीय कार्यसमिति, काठमाडौं
सम्पर्क– ०१–४१५५२३५
फारम पाईने र बुझाउने स्थानː- किरात राई यायोक्खा, केन्द्रीय कार्यलय, कोटेश्वर
Email: [email protected]

11/05/2026

झारालाई सेवा/हौवा 🙏🙏
"किरात साम्पाङ राई जुम्लेखा नेपाल"द्वारा यो वर्ष २०८३ को पनि भित्ते पात्रो प्रकाशन गरिएको र वितरण भइसकेको/भइरहेको छ। उक्त पात्रोमा मुद्रणमा गल्ती भएर "यल दँ: ५०८६" हुनुपर्नेमा अन्यथा भएको हुनाले, सबैजनाले सच्याएर बुझिदिनु होला भनी अनुरोध गर्दछौं ।।। अलने, सेवा ।।।
"किरात साम्पाङ राई जुम्लेखा नेपाल"

सेवा झारापी(नमस्कार सबैमा)🙏🙏 महान चाड सूवारीनाम्लू  / दँवाङा  साकाला (उभौली) यले दँ ५०८६ को सम्पूर्णमा शुभकामना 🙏🙏
30/04/2026

सेवा झारापी(नमस्कार सबैमा)🙏🙏 महान चाड सूवारीनाम्लू / दँवाङा साकाला (उभौली) यले दँ ५०८६ को सम्पूर्णमा शुभकामना 🙏🙏

२०८३ वैशाख ३ गते बिहीबार आज विभिन्न विविध महत्त्वपूर्ण विषयवस्तुहरूमा छलफल भयो। अलने।।।[किरात साम्पाङ राई जुम्लेखा नेपाल...
16/04/2026

२०८३ वैशाख ३ गते बिहीबार आज विभिन्न विविध महत्त्वपूर्ण विषयवस्तुहरूमा छलफल भयो। अलने।।।
[किरात साम्पाङ राई जुम्लेखा नेपाल केन्द्रीय कार्यलय]

नयाँ वर्ष वि.स.२०८३ को सम्पूर्णमा शुभकामना 🙏🙏Happy New Year 2083 B.S.
14/04/2026

नयाँ वर्ष वि.स.२०८३ को सम्पूर्णमा शुभकामना 🙏🙏
Happy New Year 2083 B.S.

"किरात साम्पाङ राई जुम्लेखा नेपाल"का केन्द्रीय पूर्व उपाध्यक्ष श्री हर्क साम्पाङ सुनसरी क्षेत्र नं. १ बाट, त्यसैगरी श्री...
08/03/2026

"किरात साम्पाङ राई जुम्लेखा नेपाल"का केन्द्रीय पूर्व उपाध्यक्ष श्री हर्क साम्पाङ सुनसरी क्षेत्र नं. १ बाट, त्यसैगरी श्री आरेन राई खोटाङ बाट प्रतिनिधि सभा सदस्यमा विजय हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, साथै देश र जनताको पक्षमा सदैव असल कर्म गर्नका लागि सुम्निमा-पारुहँले आशीर्वाद प्रदान गरुन ।।। [ किरात साम्पाङ राई जुम्लेखा नेपाल ]

ताप्लेजुङ जिल्लामा किरात साम्पाङ राई जुम्लेखा नेपालको केन्द्रीय सदस्य श्री विजय प्रकाश राई ज्यूको विशेष अतिथिमा किरात सा...
21/01/2026

ताप्लेजुङ जिल्लामा किरात साम्पाङ राई जुम्लेखा नेपालको केन्द्रीय सदस्य श्री विजय प्रकाश राई ज्यूको विशेष अतिथिमा किरात साम्पाङ राई जुम्लेखा नेपाल पाथीभरा याङवारक गाउँपालिका कार्यसमिति यहीँ पौष ३० गते बुधबार गठन भएको छ। सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
[किरात साम्पाङ राई जुम्लेखा नेपाल केन्द्रीय कार्यसमिति]

सेवा झारापी (नमस्कार सबैमा)🙏🙏 यले दँ ५०८६ को सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।।।
14/01/2026

सेवा झारापी (नमस्कार सबैमा)🙏🙏 यले दँ ५०८६ को सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।।।

Address

Seti Op Marg Koteswor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kirat Sampang Rai Jumlekha Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Kirat Sampang Rai Jumlekha Nepal:

Share