11/09/2025
प्रधान सेनापतिले राजालाई अभिभावकत्व दिनुहुन्छ भन्ने हाम्रो पूर्ण भरोसा छ। नेतृत्वको लागि लुच्छाचुडी गरे हजुर। यही अवस्थामा रहे विदेशीको सेना नेपालमा भित्रिनेछ। गृहयुद्धको सुरुवात हुनेछ। यसैकारण शाहवंशलाई हस्तान्तरण गरियोस् नेपाली आमाको आशीर्वाद यहाँलाई प्राप्त हुनेछ जय होस् यहाँको। इतिहासमा यहाँको नाम अमर रहनेछ।