Routine of Nepal Government

Routine of Nepal Government this is the nepali government news update site

टाईम्स म्यागजिनले तयार गरेको विश्वको प्रभावशाली 100 जना मध्ये बालेन शाह 14 औ मा आउनुलाई तपाई कसरी हेर्नुहुन्छ? 1) सत्य ह...
16/04/2026

टाईम्स म्यागजिनले तयार गरेको विश्वको प्रभावशाली 100 जना मध्ये बालेन शाह 14 औ मा आउनुलाई तपाई कसरी हेर्नुहुन्छ?
1) सत्य हो, राम्रो छनौट ।
2) हावा हो । पावरको खेल ।
3) देशको काम गर्नुपर्छ, त्यसमा पर्नु नपर्नुको अर्थ छैन ।

13/09/2024
हेर्नुहोस्  हाम्रा पुर्खाको भनाइहरू :
31/08/2024

हेर्नुहोस् हाम्रा पुर्खाको भनाइहरू :

थप्दै जाँउ।
29/08/2024

थप्दै जाँउ।

26/08/2024

कुन सासु सहि कुन गलत गाईज। पुरा हेरेर कमेन्ट गर्नुहोला

25/08/2024

अनुहार मात्र होईन बोली र बानी पनि मिल्छ कि क्या हो ? कन्फिडेन्स हेर्नुस । सानो दुर्गा प्रसाईको 😄 🤣 😂

मुकुल ढकाल सहि कि रबि लामिछाने ?
23/08/2024

मुकुल ढकाल सहि कि रबि लामिछाने ?

17/08/2024

यो पुरव गगृहमन्त्रीज्यूको रहर हो या बाध्यता ? कमेन्ट गर्नुहोस।

हे भगवान ! कस्तोबाट कस्तो भयो। 😰सोलुखुम्बुको थामे गाउमा आज बाढीले भएको  क्षति ।
16/08/2024

हे भगवान ! कस्तोबाट कस्तो भयो। 😰

सोलुखुम्बुको थामे गाउमा आज बाढीले भएको क्षति ।

माधवकुमार नेपाललाई, प्रचण्डले पार्टी एकता गरौँ तपईंलाई प्रधानमन्त्री बनाउने जिम्मा मेरो भनेर प्रस्ताव गरेको छन्।
13/08/2024

माधवकुमार नेपाललाई, प्रचण्डले पार्टी एकता गरौँ तपईंलाई प्रधानमन्त्री बनाउने जिम्मा मेरो भनेर प्रस्ताव गरेको छन्।

Address

New Baneswor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal Government posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Routine of Nepal Government:

Share

Category