05/10/2026
#पुन_हार्दिक_अपिल🙏
लिटल डान्सिङ च्याम्पमा एनडिए डान्स स्टुडियोकी जेहेन्दार बिध्यार्थी यान्ना श्रेष्ठको उपस्थिति सङ्गै फ्युजन राउण्डमा पुगिसकेकोछ। तसर्थ अवकोअर्को राउण्डमा पुग्नको लागि सवैले भोट गरिदिनुहुन पनि हार्दिक अनुरोधका साथ बधाइ ज्ञापन गर्दछौ।
NDA Dance Studio, Kapan