Tharuhat

Tharuhat This page is belongs to tharu community, it is related to tharu culture,politices,film, model,festival,news,photos etc.

यस पेजको मुख्य उदेश्य थारुको परमपरागत सँस्कृत , रितिरिवाज , चालचलन , धर्म , उत्सव , चाडपर्व , समाचार , थारु सम्बन्धित समस्या आदि बारे जानकारी पोष्ट गर्दछ ।
यस पेज Tharu online media सँस्थासँग सम्बन्धित छ । साथै official दर्ता गरिएको छ ।
हाम्रो पेज अरु पेज भन्दा फरक किसिमको ब्यख्या गर्छौ । आफनो uniqueness कायम राख्ने प्रयास गर्छौ ।
हामीले गर्ने प्रमुख कार्यहरु यसप्रकारका छन ;

1 . थारु परमपरागत चाड

पर्वको तस्विर पोष्ट गरी त्यस आफ्नै तरिकाले वर्णन गरेर सबैलाइ जानाकारी गर्नु,

2 . विभिन्न ठाउमा हुने थारु कार्यक्रम महोत्सवहरु प्रचार प्रसार गर्नु
विभिन्न जिल्लाका थारु पोशाक तथा गरगहनामा सजिएको तस्विरको वर्णन सहित पोष्ट गर्नु,

3 . थारुको परिचय तथा हक र अधिकारको लागि आवाज उठाइ जनचेतना थारुहरुमा फैलाउनुका साथै तिनीहरु थारुको बास्तविक स्थिती जानकारी गराउनु ,
4. कुनै आपत बिपत परेको बखत थारु समुदायका मानिसलाई आर्थिक सहयोग जुटाउन सहयोग गर्नु ,

5 . कुनै थारु सम्बन्धि प्रतियोगिता भए त्यसको प्रचार प्रसारका साथै त्यसको बारे जानकारी सबैलाई गराउनु......

6 . राष्ट्रिय तथा अन्तराष्ट्रिय कुनै प्रतियोगितामा थारु सहभागी छ भने थारुलाई जिताउनको लागि हाम्रो पेजबाट भोट माग्न सहयोग गर्नुका साथै भोटिङ गर्ने तरिका सिकाउनु ,

7 . थारु कार्यक्रमा जस्तै माघि महोत्सव , जितिया आदिमा सहभागि हुन चाहनेलाइ सहभागि गराउनु , यस्ता कार्यक्रममा नाच्न तथा गाउन चाहनेलाइ त्यसमा सहभागी गराउनु ,

8 . थारु बिधार्थीहरु आदिबासी जनजाती कार्ड बनाउन सहयोग गर्नका साथै त्यसका लागि सम्पूर्ण जानकारी प्रदान गर्नु ,

9 . बरिष्ठ थारु लेखकहरु लेख , रचना आदि पोष्ट गर्नु ,जुन कार्य अरु पेजले गरेको पाइदैन , यसका साथै थारु सम्बन्धित लेख गैर थारु लेखकको समय सान्दर्भिक तथा जानकारीमूलक भए त्यसलाइ पनि पोष्ट गर्नु,

10 . थारु राजनिति बारे समाचार तथा थारु नेताहरुको बिचार विश्लेषण गरेर थारु जनता माझ तिनिहरुको बिचार पुगाएर तिनिहरु चिनाउनु,

11 . थारु प्रतिभाहरुको जीवनी तथा तिनिहरु क्षमतालाइ सम्मान गर्दै तिनिहरुलाइ सबै सामु चिनाउनु,

12 . थारु पहिचानको पक्षमा आवाज उठाइ थारु पहिचान बिरोधिको खराब गतिबिभिको घोर बिरोध गर्नु तथा तिनिहरुलाइ थारु माक्ष चिनाउनु र त्यसताको पछि थारुहरुलाई नलाग्न आहवान गर्नु ,

13 . थारु फिल्म तथा फिल्मकर्मी बारे जानकारी प्रदान गर्नु साथै प्रदशन हुन लागेको थारु फिल्म तथा त्यसको सम्पूर्ण जानकारी दिनु,

14 . थारुको पहिचान थरुहट समबन्धि समर्थन गर्ने राजनितिक पार्टीहरु अबधारणा बिचार र गतिबिधि कार्यक्रम बारे जानकारी गराउनु ,

>>>>Tharuhat.com & Tharu online media admins team

मधेस प्रदेश सप्तरी जिल्ला क्षेत्र नम्बर एकमा रबिन्द्र चौधरी नै किन? किनभने उनी यहि माटोकोअर्ग्यानिक उत्पादन हुन्।दोस्रो ...
31/01/2026

मधेस प्रदेश सप्तरी जिल्ला क्षेत्र नम्बर एकमा रबिन्द्र चौधरी नै किन? किनभने उनी यहि माटोकोअर्ग्यानिक उत्पादन हुन्।दोस्रो ठुलो उनी लगभग ८०% प्रतिशत किसान बसोबास गर्ने किसानको छोरोहुन।किसान प्रतिनिधिहुन।थैलिशाह र नोकरशाहीदलाल पूजिबादका कट्टर दुश्मन हुन्। मार्क्सवादी दृष्टिकोणले ओतप्रोत कर्मठ योद्धा हुन्।तेस्रो उनी सँबिधानमा उल्लेखित कलष्टरका हिसाबले उनी आदिबासी थारु बहुल क्षेत्रका प्रतिनिधिपात्र हुनन ।चारित्रिक रुपले निषकलँकित बेदाग सादा जीवन सर्बहारा श्रमजीबि बर्गका रोलमोडेल हुन्।यहि कारणले नेपाली कम्युनिष्टपार्टीले सँबिधानको मर्मअनसार यो देश सबै बर्ग जाति क्षेत्र लिङ्ग र समुदायको साझा उद्स्येपूर्ति खातिर; कोहि लाखा पाखानपरुन भन्ना खातिर उमेदवार बनायको हो ।अत: आगामि फाल्गुण २१गते हुन गइरहेको निर्बाचनमा ताराछापमा मतदान गरि विजय बनाऔ!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tharuhat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Tharuhat:

Shortcuts

Share