Karan lama

Karan lama Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karan lama, Art, Kathmandu.

21/02/2017

पैसाले गरेको प्रेम पैसा
रहुन्जेल हुन्छ रुप र बैंसाले गरेको प्रेम सुत्केरी नहुन्जेललाई हुन्छ त्येसैले भावनासंग प्रेम गर्नुस् त्यो न त सकिन्छ न त रित्तिन्छ

21/02/2017

जिन्दगीका अधुरो यात्रा

दुई चार जना राम्रो
पछि लाग्दैमा आफुलाइ
महान नसम्झनु
किनकि ..
झिगाहरु दुर्गन्धमा बढी फैलान्छ्न
सुगन्धमा होइन ।।

21/02/2017

"जिन्दगीका अधुरो यात्रा

धन्ले गरिब भएत पनि
मनले गरिब नहुनु
प्राय झुपडीमा लेखिएको
हुन्छ"स्वागतम "
र महलमा लेखिएको हुन्छ
" कुकुर देखि होसियार "

21/02/2017

feeling cool
आज मलाई एउटा केटीको sms आयो
केटी :hi
म :yes
केटी : how r u
म : fine
केटी : where are u from
म : simle Dhading
केटी : तिमी कति पढे लेखेको
म : तिम्रै जति
केटी :मेरो जति मलदब

म : म पनि तेतिनै इङलिस जान्छु जति तिमिले इङलिस छोडेर नेपाली chat 😂😂😂
plz man parnu vaema १ comment

20/02/2017

आसु हो रहेछ जिन्दगी हसु कस्को लगि
व्याथा नै रहेछ जिन्दगी बाचुकस्को लागि

आफ्नो भन्ने मान्छे पनि पराइ भै हिडेपछी
ताेडिएको यो नाता अब गासु कस्को लागि ।
स्वार्थी दुनियाँ ,,

19/02/2017

दुनियाँमा सबै कुरा धन ले किन्न सकेपनी साचो माया कहिले किन्न सकिन्न

जिन्दगी पनि बेमौसमी फुल जस्तै रहेछ कहिले धेरै  सारा खुसिहरु फुलिदिन्छन त कहिले दुखै दुख  मात्र
19/02/2017

जिन्दगी पनि बेमौसमी फुल जस्तै रहेछ कहिले धेरै सारा खुसिहरु फुलिदिन्छन त कहिले दुखै दुख मात्र

19/02/2017

फेस्बुक भनेको नसा हो रे
अन्लाईन बस्नु दसा हो रे
फेस्बुकको प्रेम भनेको
एका देस्को कथा हो रे

miss u bestu
11/02/2017

miss u bestu

hamro simle mahadev besi bajar
10/02/2017

hamro simle mahadev besi bajar

10/02/2017

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Karan lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category