01/04/2026
जिम्मेवारी भनेको आफैले निर्वाह गर्ने हो!
नेपाली भनेर होइन बनेर देखाउने हो!
अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो!
किनकि यो देश ढले, हामी पनि यसैसाथ ढल्छौँ!
अहिले नगरे कहिले? हामीले नगरे कसले?
आउनुहोस् विवेकशील नेपाली बनौँ, नेपाली राजनीतिलाई सुसंस्कृत बनाऔँ! अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! ▶फेसब.....