Theatre Mall Kirtipur Rangamanch

Theatre Mall Kirtipur Rangamanch Theatre Mall (House of Art & Culture). 1st and one and only theatre in Mall. This is group of young,

This is group of young, enthusiastic and dedicated artists and theatre workers which is managing by : Suskera Art Group & Theatre Centre for Children Nepal

विश्व बालरङ्गमञ्च दिवसको शुभकामना । Happy World Day of Theatre for Children and Young People.
20/03/2026

विश्व बालरङ्गमञ्च दिवसको शुभकामना ।
Happy World Day of Theatre for Children and Young People.

07/01/2026
Anup Baral 🙏
30/12/2025

Anup Baral 🙏

कसैले आज फेरि मलाई सोध्यो—
“आजको जमानामा युट्युब छ, रील्स छ, टिकटक छ…
थिएटर किन चाहियो?”

मैले खासै ठूलो दर्शन झिकिनँ।
सिधै भनेँ

“युट्युब, रील्स र टिकटकमा
हामी मान्छे हेर्छौँ।
थिएटरमा चाहिँ
मान्छेसँग बस्छौँ।”

उहाँ अलिकति रोकिनुभयो।
मोबाइल हातमै थियो,
तर स्क्रिन हेर्न छोड्नुभयो।

मैले अगाडि भनेँ

“त्यहाँ स्क्रिनले सबै निर्णय गर्छ
कति लामो हेर्ने, कहिले स्किप गर्ने,
के मन पराउने, के फालिदिने।

थिएटरमा चाहिँ
तपाईं बस्नुभयो भने बस्नैपर्छ।
कहिलेकाहीँ बोर हुन्छ,
कहिलेकाहीँ असजिलो लाग्छ,
तर उठेर भाग्न मिल्दैन।”

उहाँ हाँस्नुभयो।

मैले थपेँ

“रील्समा ३० सेकेन्डमा भावना सकिन्छ।
थिएटरमा चाहिँ
कहिलेकाहीँ तीन मिनेटसम्म
के हुँदैछ बुझिँदैन।

तर त्यही समयमा
मान्छेले आफु भित्र
के चलिरहेको छ भन्ने
थाहा पाउन थाल्छ।”

उहाँले मोबाइल झोलामा हाल्नुभयो।

मैले अन्तिममा भनेँ

“थिएटर भनेको
मनोरञ्जनको प्रतिस्पर्धा होइन।
यो युट्युबको विकल्प पनि होइन।

थिएटर त
अझै पनि मानिसलाई
विस्तारै सोच्न सिकाउने
र महसुस गराउने ठाउँ हो ।”

उहाँले टाउको हल्लाउनुभयो र भन्नुभयो

“त्यसो भए त
थिएटर त अहिले झन् काम लाग्दो रहेछ।”

साँच्चै
थिएटरको प्रचार
ठूला कुरा गरेर हुँदैन।
कहिलेकाहीँ
साधारण कुराले नै
मान्छेलाई रोक्छ, सोच्न बाध्य बनाउँछ।

र आजको जमानामा
सोच्न थालेको मान्छे नै
थिएटरको सबैभन्दा ठूलो मूल्य हो।

Kedar Shrestha, Artistic Director of TCC Nepal, conducting and mentoring a workshop about art of storytelling at Yuganta...
30/10/2025

Kedar Shrestha, Artistic Director of TCC Nepal, conducting and mentoring a workshop about art of storytelling at Yuganta School.

थिएटर मलको जापानी मितेरी थिएटर उटरभिजनका निर्देशक, पपेटियर इरिना सजी साथमा थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेनका महास...
11/10/2025

थिएटर मलको जापानी मितेरी थिएटर उटरभिजनका निर्देशक, पपेटियर इरिना सजी साथमा थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेनका महासचिव इलिना नकर्मी र कार्यालय सचिव शंकर भण्डारी भारतको कलकताका बालबालिकासँग कार्यशालामा छन् । अन्तरदेशिय परियोजना अन्तर्गत भारतको यात्रा र कार्यको लागि शुभकामना ।

Become a pupeeteer? Learn the art of making Puppet from our very own Erina Saji. She travels around the world to teach p...
19/06/2025

Become a pupeeteer? Learn the art of making Puppet from our very own Erina Saji. She travels around the world to teach people the art of story telling though puppet. Know more about Utervision Company Japan. Our Incredible partner along this journey.

Congratulations to our Artistic Director. Kedar Shrestha
16/06/2025

Congratulations to our Artistic Director.
Kedar Shrestha

Congratulations to Mr. Kedar Shrestha
on being honored with the KALASH Excellence Award 2025!

As a theatre artist, filmmaker, children’s author, actor, director, and producer, your multifaceted contribution to the world of art, culture, and storytelling is truly commendable. Your dedication to creative expression and your efforts in shaping meaningful narratives—especially for children—have left a lasting impact on audiences of all ages.

This prestigious recognition celebrates your passion, artistry, and unwavering commitment to Nepal’s creative industry.

Wishing you continued inspiration, success, and more remarkable achievements ahead.
Once again, heartfelt congratulations on this well-deserved honor!

Address

Pushpalal Marg, Rarahil Chok, RARAHIL School, Kirtipur
Kathmandu
44618

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779841595956

Alerts

Be the first to know and let us send you an email when Theatre Mall Kirtipur Rangamanch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Theatre Mall Kirtipur Rangamanch:

Share