13/09/2026
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, उपत्यका कार्यसमितिको नवौँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित श्री राजेन्द्र सिम्खडाज्यू तथा उहाँको नेतृत्वमा निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरूलाई दोर्जे कापी परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
नवनिर्वाचित कार्यसमितिले उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण तथा मसलन्द एवं शैक्षिक सामग्री उद्योगको विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिएका छौँ।
२७ भाद्र २०८३
होटल सोल्टी, ताहाचल, काठमाडौं
दोर्जे कापी परिवार