09/09/2025
Update: बिहानै बाट हरेक जिल्ला र क्षेत्र हरुको मुख्य नाका मा अब युवा हरु आफै तैनाथ हुने र कुनै नेता हरुलाइ भाग्न नदिने भन्दै कार्यक्रम सुरुहुन लागेकाछन भने कतिपय ठाउमा त रातभर पनि नसुति बिहान सम्म पर्खिरहेकाछन जम्मा हुन ... हे नेपालि हो यो अन्तिम हो बिचरा अबोध बालक अरुको आत्मा लाइ शान्ति दिन भएपनि उठ घरमै बसेर अझै पर्खन्छौ भने तिमिहरु चाहि जिउदो ला* “स हौ 🙏