02/08/2026
यो ऐतिहासिक फोटो आज रमेश विकल साहित्य प्रतिष्ठानले आफ्नो फेसबुकमा साझा गरेको रहेछ।
एआईको साहाराले अलि सफा बनाएर मलाई पनि साझा गर्न मन लाग्यो।
बायाँबाट: साहित्यकार रमेश विकल, कलाकार शशीविक्रम शाह, कलाकार तथा साहित्यकार मनुजबाबु मिश्र (मेरो बुवा) तथा साहित्यकार/समालोचक डा तारानाथ शर्मा।
शाह अझै कला अभ्यास गर्दै हुनुहुन्छ। अरू तीनजना स्वर्गवास भइसक्नुभयो।
Mishra Museum