Litchi Tech Inc.

Litchi Tech Inc. Litchi tech is a 2D animation studio in Nepal. Creator of Chul Bule Kids Channel on YouTube. Besides

Litchi Tech Inc is a private Limited company established in the year 2016 with it registered office at Kathmandu, Nepal. The company is devoted for contributing its effort and devotion for providing service of 2d animation, illustration drawing and creative design. The company’s core target age group is the children’s, who will be delighted by the colors, the funny characters & the music of animat

ions. Our team is aiming for developing own educational learning tools suits to modern education requirements such as CD, Books, online class etc. The company is formed with 3 Directors comprising of Mani Kumar Theeng, Anish Shrestha & Rohit Ghimire who has over 7 years of experience in there related field.

22/05/2025
22/05/2025

तराई क्षेत्रमा बढ्दो गर्मी र लूबाट कसरी जोगिने भन्ने विषयमा जनचेतना फैलाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (National Disaster Risk Reduction and Management Authority Nepal)द्वारा सञ्चालित कार्यक्रममा एक सन्देश प्रस्तुत गरिएको छ। यो सन्देश २D एनिमेसनमार्फत सहज र प्रभावकारी ढंगले आम जनसमुदायसम्म पुर्‍याउन हाम्रो टिमले सृजनात्मक योगदान दिन पाएकोमा हामी गर्वित छौं। ☀️🇳🇵

https://www.youtube.com/watch?v=5LPqxLESnNs
21/07/2024

https://www.youtube.com/watch?v=5LPqxLESnNs

Produced by - Litchi Tech Inc.Guru Bandana - गुरु वन्दना©Litchi Tech Inc 2024 | PRODUCTION ALL RIGHTS RESERVEDChul Bule Kids थप अन्य बालगानाहरु तल छन् ।http...

21/07/2024

सम्पूर्ण गुरुहरु प्रति "गुरु पुर्णिमा "को
शुभकामना

19/06/2024
नव वर्ष २०८१ सालको हार्दिक मङ्गलमय शुभकामना।
12/04/2024

नव वर्ष २०८१ सालको हार्दिक मङ्गलमय शुभकामना।

सम्पूर्णमा महा शिवरात्रिको हार्दिक मंगलमय शुभकामना।
08/03/2024

सम्पूर्णमा महा शिवरात्रिको हार्दिक मंगलमय शुभकामना।

सम्पुर्ण शिक्षक, अविभावक, विद्यार्थी र नानी बाबुहरु  हामी ज्ञानको पहिलो अक्षर सिक्ने अनि शिक्षाको मन्दिरमा पहिलो पाइला ट...
12/02/2024

सम्पुर्ण शिक्षक, अविभावक, विद्यार्थी र नानी बाबुहरु हामी ज्ञानको पहिलो अक्षर सिक्ने अनि शिक्षाको मन्दिरमा पहिलो पाइला टेक्ने यस विषेश दिनमा विद्या, बुध्दि, कला र सुर कि देवि माता सरस्वतीको वन्दना प्रस्तुत गर्दछौँ । वसन्तपञ्चमी तथा सरस्वती पूजाको उपलक्ष्यमा हाम्रा सम्पूर्ण साना साना बाबु नानीहरुलाई धेरै धेरै शुभकामना । खेदपूर्ण हामीले यस भिडियोमा वृत चित्रलाई समावेस गर्न सकेनौ आगामी दिनमा यस सरस्वती वन्दनालाई पूनः वृत चित्र सहित समावेस गर्नेछौँ ।

सम्पुर्ण शिक्षक, अविभावक, विद्यार्थी र नानी बाबुहरु हामी ज्ञानको पहिलो अक्षर सिक्ने अनि शिक्षाको मन्दिरमा पहिलो ...

Happy Bijaya Dashami 2080Celebrated by exchanging Dashain greetings with our dear friends. We are very happy to give a t...
14/10/2023

Happy Bijaya Dashami 2080
Celebrated by exchanging Dashain greetings with our dear friends. We are very happy to give a token of love to all our friends who have joined us since 2016. Thank you for your presence.

21/09/2023

लिचि टेकले साना नानी बाबुहरुका लागि दोस्रो पटक चित्रकला सिकाउने अनलाईन कक्षा सुरु गरेको छ । चित्रकला सम्बन्धी सामान्य ज्ञान दिने उदेश्यले तयार पारिएको उक्त श्रृंखला क्रमश च्यानलमा राखिदै जाने छ । हामी आशावादि छौ यसेले साना नानी बाबुहरुको बौदिक विकासमा मदत मिल्ने छ र सृजनशिल दुनियामा एक नयाँ कदाम उठाउने छन् । धन्यवाद पर्दा पछाडिका कलाकार ः अनिस श्रेष्ट र मनिकुमार थिङ्ग

Address

Kapan
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

9851196040

Alerts

Be the first to know and let us send you an email when Litchi Tech Inc. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Litchi Tech Inc.:

Share