Shree Lakhey Aaju Jatra Bebastapan Samaj

Shree Lakhey Aaju Jatra Bebastapan Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Lakhey Aaju Jatra Bebastapan Samaj, Cultural Center, Kathmandu.

घोर भत्सर्ना सहित बिज्ञप्ती
30/10/2025

घोर भत्सर्ना सहित बिज्ञप्ती

हार्दिक निमन्त्रणा
30/08/2022

हार्दिक निमन्त्रणा

यस् श्री लाखे आजु जात्रा ब्यबस्थापन समाजका प्रमुख सल्लाहकार प्रतिनिधि सभा सदस्य माननीय जिवनराम श्रेष्ठ ज्यु, संस्कृति पर...
28/06/2022

यस् श्री लाखे आजु जात्रा ब्यबस्थापन समाजका प्रमुख सल्लाहकार प्रतिनिधि सभा सदस्य माननीय जिवनराम श्रेष्ठ ज्यु, संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री नियुक्त हुनु भएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं!
श्री लाखे आजु जात्रा ब्यबस्थापन समाज परिवार

💐💐 हार्दिक श्रद्धाञ्जली  अर्पण गर्दछौं! 💐💐
03/02/2022

💐💐 हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं! 💐💐

श्री लाखे आजु जात्रा ब्यबस्थापन समाज तथा नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिको संयुक्त आयोजनामा मंसिर ४ गते श...
20/11/2021

श्री लाखे आजु जात्रा ब्यबस्थापन समाज तथा नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिको संयुक्त आयोजनामा मंसिर ४ गते शनिबार चिकँमुगल टोल डवलीमा आकस्मिक रक्तदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ! नेपाल स्वंयसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष श्री प्रेम सागर कर्माचार्य ज्युको प्रमुख आतिथ्यमा भएको उक्त मानवीय कार्यमा स्वास्थ्य सेवा बिभाग, नेरेसो कि निर्देशक डा.मनिता राजकर्णिकार ज्यु र महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक( D.S.P.) श्री डिल बहादुर मल्ल ज्यु अतिथि रहनु भएको सो कार्यक्रममा महिला तथा पुरुष गरि कुल ५६ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो! सम्पुर्ण रक्तदाता महानुभावहारुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं!
🙏🙏🙏🙏🙏🙏🙏🙏

आउनुहोस् ! आउनुहोस् !!  आउनुहोस् !!रक्तदान गरि पुण्य कमाउनु होस्
16/11/2021

आउनुहोस् ! आउनुहोस् !! आउनुहोस् !!
रक्तदान गरि पुण्य कमाउनु होस्

श्री लाखे आजु जात्रा ब्यबस्थापन समाजको आयोजनामा यहि कार्तिक १३ गते शनिबार 𑐣𑐾𑐥𑐵𑐮 𑐳𑑄𑐰𑐟 𑐬𑐵𑐲𑑂𑐚𑐶𑐫 𑐳𑑄𑐰𑐟 𑑑𑑑𑑔𑑒 𑐣𑑂𑐴𑐹𑐡𑑄𑐫𑐵 𑐨𑐶𑑄𑐟𑐸𑐣𑐵 ...
08/11/2021

श्री लाखे आजु जात्रा ब्यबस्थापन समाजको आयोजनामा यहि कार्तिक १३ गते शनिबार 𑐣𑐾𑐥𑐵𑐮 𑐳𑑄𑐰𑐟 𑐬𑐵𑐲𑑂𑐚𑐶𑐫 𑐳𑑄𑐰𑐟 𑑑𑑑𑑔𑑒 𑐣𑑂𑐴𑐹𑐡𑑄𑐫𑐵 𑐨𑐶𑑄𑐟𑐸𑐣𑐵 आदानप्रदान तथा जलपान कार्यक्रममा पाल्नु हुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं! न्हुदँया भिंतुना

२०७८ सालको येयाँ पुन्ही इन्द्रजात्रा सु- ब्यबस्थित एवं मर्यादित तवरले जात्रा संचालन गर्न भाद्र २८ गते सोमबार सासा: व्याक...
12/09/2021

२०७८ सालको येयाँ पुन्ही इन्द्रजात्रा सु- ब्यबस्थित एवं मर्यादित तवरले जात्रा संचालन गर्न भाद्र २८ गते सोमबार सासा: व्याक्वेट बिशाल बजारमा छलफल कार्यक्रमको पत्र श्री लाखे आजु जात्रा ब्यबस्थापन समाजमा प्राप्त हुन आएको छ! साथै उल्लेखित मिति स्थान मा श्री लाखे आजु जात्रा ब्यबस्थापन समाजका सम्पुर्ण सदस्यहरु उपस्थित भै दिनु हुन हार्दिक अनुरोध गर्दछ! धन्यवाद

यस् मजिपा श्री लाखे आजु (शान्त भैरब) जात्रा ब्यबस्थापन समाजका केन्द्रिय सचिब आदरणीय श्री राम रञ्जित ज्यूको आज असार १९ गत...
03/07/2021

यस् मजिपा श्री लाखे आजु (शान्त भैरब) जात्रा ब्यबस्थापन समाजका केन्द्रिय सचिब आदरणीय श्री राम रञ्जित ज्यूको
आज असार १९ गते जन्मदिन परेको हुनाले उहाँको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगल मै शुभकामना व्यक्त गर्दछौं!
मजिपा श्री लाखे आजु शान्त भैरब की जय

यस् श्री लाखे आजु जात्रा ब्यबस्थापन समाजका कानुनी सल्लाहकार आदरणीय श्री राम शरण डंगाेल ज्युका ममता मै आमाको ७५ बर्षको उम...
13/05/2021

यस् श्री लाखे आजु जात्रा ब्यबस्थापन समाजका कानुनी सल्लाहकार आदरणीय श्री राम शरण डंगाेल ज्युका ममता मै आमाको ७५ बर्षको उमेरमा यहि बैशाख २७ गते सोमबारका दिन असमायिक दु:खद निधन भएको खबरले यस् समाजका सम्पूर्ण सदस्यहरु दुखित भएका छौँ! साथै यस् दु:खद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रती धैर्य धारण गर्न शक्ति मिलोस भनी भगवान श्री पशुपतिनाथ संग प्रार्थना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं! 😢😢😢💐💐💐🙏🙏

Address

Kathmandu

Telephone

9841675594

Website

Alerts

Be the first to know and let us send you an email when Shree Lakhey Aaju Jatra Bebastapan Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share