PEAR English Speaking Club

PEAR English Speaking Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PEAR English Speaking Club, भोटाहिटी बजार, रत्नपार्क, NIMB बैंकको चौथो तल्ला, Kathmandu.

PEAR ENGLISH SPEAKING Club✨
“जिब्रोको कमाल | Magic of Tongue” – अंग्रेजी बोल्ने NinjaTechnique अब सबै नेपालीका लागि!
🤯 पहिलो दिनमै WOW Moment!
कक्षा पस्नु बित्तिकै आफ्नै “मौलिक” अंग्रेजी सुन्दा आफै छक्क पर्नुहुन्छ।

One More Congratulations on passing the Cambridge Upskill English Test! 🎉Wishing you success, confidence, and many new o...
18/06/2026

One More Congratulations on passing the Cambridge Upskill English Test! 🎉
Wishing you success, confidence, and many new opportunities in your journey ahead. Keep shining and achieving your goals! 🌟

🎉 Congratulations on passing the Cambridge Upskill English Test! 🎉Wishing you success, confidence, and many new opportun...
16/06/2026

🎉 Congratulations on passing the Cambridge Upskill English Test! 🎉
Wishing you success, confidence, and many new opportunities in your journey ahead. Keep shining and achieving your goals! 🌟

सुचनामिति २०८३/०२/२८ (११ जुन २०२६) देखि सञ्चालन हुने सबै परिक्षा सत्रहरु निर्धारित मिति र समयमा नियमित रुपमा सुचारु हुने...
10/06/2026

सुचना
मिति २०८३/०२/२८ (११ जुन २०२६) देखि सञ्चालन हुने सबै परिक्षा सत्रहरु निर्धारित मिति र समयमा नियमित रुपमा सुचारु हुने यसै सुचना मार्फत जानकारी गरिन्छ।

साथै, मिति २०८३ जेठ २६ र २७ गते (९ र १० जुन २०२६) सञ्चालन हुन नसकेका परीक्षाहरुका सम्बन्धमा परिक्षार्थीहरुलाई आगामी दिनमा परिक्षा सञ्चालन गरिनेछ र सो को जानकारी SMS मार्फत गराइन्छ।

C.I.I.N International Qualifications Pvt. Ltd.
Tripureshwor Kathmandu

दरखास्त दिने प्रयोजनार्थ राहदानीको म्याद १ वर्ष कायम गरिएको सम्बन्धी सूचनानेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय ...
03/06/2026

दरखास्त दिने प्रयोजनार्थ राहदानीको म्याद १ वर्ष कायम गरिएको सम्बन्धी सूचना
नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता तथा Implementation Protocol A बमोजिम इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा जान इच्छुक उम्मेदवारहरूले FERMS प्रणालीमा आवेदन गर्न राहदानीको म्याद न्यूनतम ३ वर्ष रहे तापनि दरखास्त दिने प्रयोजनार्थ हाललाई १ वर्ष (१२ महिना) कायम गरिएको छ। साथै पछि प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

🇮🇱 इजरायल जान चाहनुहुन्छ तर English ले रोकिरहेको छ? 😟अब चिन्ता छोड्नुहोस्!PEAR English Speaking Club मा सुरु भयो🎓 विशेष ...
28/05/2026

🇮🇱 इजरायल जान चाहनुहुन्छ तर English ले रोकिरहेको छ? 😟

अब चिन्ता छोड्नुहोस्!
PEAR English Speaking Club मा सुरु भयो
🎓 विशेष Cambridge Upskill English Preparation Class

👩‍⚕️ Israel CAREGIVER बन्न चाहनेहरुका लागि विशेष तयारी
🗣️ Speaking मा विशेष फोकस + Interview Preparation सहित
📚 Daily 3 Hours Intensive Class

✅ Reading, Writing, Speaking & Listening को सम्पूर्ण तयारी
✅ अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण
✅ सीमित सिट – आजै भर्ना गर्नुहोस्!

📊 Minimum Grades Required:
📖 Reading – A2
📝 Writing – A1
💬 Speaking – B1 (अनिवार्य)
🎧 Listening – A2

🎯 अब तपाईंको Israel CAREGIVER बन्ने सपना टाढा छैन!

📍 Location: Bhotahity, Kathmandu
📞 Contact / WhatsApp: 9861782732 / 9815156488

🔥 आजै Join गर्नुहोस् र आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्!

"इजरायल जान चाहनेहरूका लागि आयो अहिलेसम्मकै ठूलो अवसर! २,३०० जनाको माग!" 🚀.............नेपाल सरकार, वैदेशिक रोजगार विभाग...
28/05/2026

"इजरायल जान चाहनेहरूका लागि आयो अहिलेसम्मकै ठूलो अवसर! २,३०० जनाको माग!" 🚀.............
नेपाल सरकार, वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूका लागि २,३०० जना नेपाली सहायक कामदार (केयरगिभर) को लागि आवेदन खुला गरेको छ! जसमा ६०% महिला र ४०% पुरुष पठाइनेछ।
मुख्य सुविधाहरू:
तलब: ५,४४३.८५ NIS (इजरायली मुद्रा) + ओभरटाइम र वार्षिक विदा इजरायली कानून अनुसार।
करार अवधि: सुरुमा १ वर्ष (थप गरेर अधिकतम ५ वर्षसम्म बस्न पाइने)।
फारम भर्न के-के चाहिन्छ? (न्यूनतम योग्यता):
उमेर: २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।
उचाइ/तौल: कम्तीमा १.५ मिटर उचाइ र ४५ केजी तौल भएको।
योग्यता: 1. कम्तीमा कक्षा १० उत्तीर्ण गरी ANM वा CMA सम्बन्धी १५ महिनाको अध्ययन पूरा गरेको, वा
2. १०+२ (प्लस टु) पास गरेर मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको केयरगिभर तालिम लिएको।....................
⏳ अन्तिम मिति: २०८३ असार ७ गते राती १२:०० बजेसम्म मात्र!
💻 आवेदन पूर्ण रूपमा अनलाइन मार्फत वैदेशिक रोजगार विभागको वेभ पोर्टल ferms.dofe.gov.np मा दर्ता गर्नुपर्नेछ।
👉 इजरायल जाने सोचमा भएका आफ्ना साथीभाइ र परिवारलाई ट्याग गर्नुहोस् वा यो भिडियो/पोस्ट सेयर गरेर जानकारी पुर्‍याउनुहोस्! थप बुझ्न कमेन्ट गर्नुहोला!
Call for English Class- 986-1782732

21/05/2026

Say Cheese

DDC ko Cheese

21/05/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Address

भोटाहिटी बजार, रत्नपार्क, NIMB बैंकको चौथो तल्ला
Kathmandu

Alerts

Be the first to know and let us send you an email when PEAR English Speaking Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to PEAR English Speaking Club:

Share