Seelu Pun Magar

Seelu Pun Magar सबैले Follow गरेर म सँगै जोडिनु होला है त ���
(2)

16/03/2026

शुभ बिहानी ☕️☕️☕️
सबै जना आरामै हुनुन्छ नी ?

04/02/2026

एमालेसँग चुनावी तालमेलको सम्भावना छैनः नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटा

18/01/2026

Help post Emergency
काठमाडौं KMC हस्पिटलमा इमर्जेन्सी AB positive Blood आवास्यकता भएको र कुनै पनि ब्लड बैंक मा उक्त ब्लड नपाईएको हुनाले नजिक हुने साथिहरुले सहयोग गरिदिनुहोला । सम्पर्क :- 9866471031

16/01/2026

निर्बाचन आयोगले नेपाली कांग्रेसको मान्यता गगन- बिश्व समुहलाई दिएको छ । यो निर्णय कस्तो लाग्यो कमेन्ट गर्नुस है

14/01/2026

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतलाई पार्टीबाट ५ बर्ष सम्म साधारण सदस्य समेत नरहने गरि निष्काशनको घोषणा गरेको छ ।

12/01/2026

माया भनेको शब्द होइन,
तिमीलाई सम्झँदा आउने निःशब्द मुस्कान हो ।

10/01/2026

रास्वापबाट बाहिरिएपछि कुलमानलाई ठूलो भाग
बने पार्टी सभापति

10/01/2026

तपाईको नजरमा कुलमान घिसिङ कस्तो ब्यक्ति हुन ?

26/09/2025

नमस्ते (झोर्ले) हजुर
मलाई बिर्सनु भएको त छैन नि ?

31/08/2025

good morning guys 🙏🙏🙏🙏

23/05/2025

Good morning guys ☕️ 🙏🙏🙏

Address

Kathmandu, Nepal
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Seelu Pun Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share