Ranginparda

Ranginparda Modeling Agency Verified

ढुक्क छु जे भयो,त्यो सिकाइ थियो ,अब जे आउँदैछ त्यो उपहार हुने छ 😍Garima Sharma
16/06/2026

ढुक्क छु जे भयो,त्यो सिकाइ थियो ,
अब जे आउँदैछ त्यो उपहार हुने छ 😍Garima Sharma

‘मायालाई के दिउँ म बैना’ युट्युबमा ३३ मिलियन भ्युज ।नेपाली चलचित्र Lalibazar को चर्चित गीत ‘मायालाई के दिउँ म बैना’ ले य...
16/06/2026

‘मायालाई के दिउँ म बैना’ युट्युबमा ३३ मिलियन भ्युज ।
नेपाली चलचित्र Lalibazar को चर्चित गीत ‘मायालाई के दिउँ म बैना’ ले युट्युबमा ३३ मिलियनभन्दा बढी भ्युज हासिल गर्दै नयाँ सफलता प्राप्त गरेको छ। गीतमा Khem Century र Dipika Bayambu Magar को स्वर रहेको छ भने यसले दर्शकमाझ अत्यधिक लोकप्रियता कमाइरहेको छ।
गीतमा Swastima Khadka र Samaira Thapa को आकर्षक प्रस्तुति देख्न सकिन्छ। रिलिज भएयता गीत टिकटक फेसबुक र रिल्समा समेत व्यापक रूपमा प्रयोग हुँदै भाइरल बनेको छ।
३३ मिलियन भ्युजको उपलब्धिसँगै ‘मायालाई के दिउँ म बैना’ अहिले वर्षकै सर्वाधिक रुचाइएका नेपाली चलचित्र गीतमध्ये एक बनेको छ।

> Swastima Khadka
> Samaira thapa

तपॅाई कुन टिमको समर्थक हो नि ?
16/06/2026

तपॅाई कुन टिमको समर्थक हो नि ?

Rap singer Vyoma
14/06/2026

Rap singer Vyoma

Model Juna Karki
14/06/2026

Model Juna Karki

सुनिल थापाको तपॅाईले हेरेको पहिलो फिल्म कुन हो ?सम्मान स्वरुप स्वर्गीय भर्सटायल अभिनेता थापा प्रति हार्दिक श्रद्धासुमन !
11/06/2026

सुनिल थापाको तपॅाईले हेरेको पहिलो फिल्म कुन हो ?
सम्मान स्वरुप स्वर्गीय भर्सटायल अभिनेता थापा प्रति हार्दिक श्रद्धासुमन !

को को ले सम्झिनुहुन्छ ?
11/06/2026

को को ले सम्झिनुहुन्छ ?

मलाई बिर्स्या छौ क्या लन्ठुहरु ! हाहाहाहा त्यसका बाजे …
11/06/2026

मलाई बिर्स्या छौ क्या लन्ठुहरु ! हाहाहाहा त्यसका बाजे …

10/06/2026
कुन नम्रता श्रेष्ठ बेस्ट लाग्छ तपॅाईलाई ?
10/06/2026

कुन नम्रता श्रेष्ठ बेस्ट लाग्छ तपॅाईलाई ?

Address

AnamNagar
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Ranginparda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Ranginparda:

Share