Espot Nepal

Espot Nepal Your home for the world’s gaming community.

17/02/2026

घन्टीको सपोर्टरहरुले सुन्नै पर्ने र बुझ्नै पर्ने कुरा
*करार भनेको के हो ?

07/02/2026


Harka Sampang’s dream project,Maya Dharane products are now exported to various countries, including the USA, Japan, the...
03/02/2026

Harka Sampang’s dream project,
Maya Dharane products are now exported to various countries, including the USA, Japan, the UK, Poland, South Korea, and Hong Kong.

The industry sources turmeric from over 300 local households and has recorded sales worth around Rs 1 crore.

Maya Dharane shows that locally made products, when supported, can gain global recognition. ❤️

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सहित तीन जनालाई कारबाही गरेको छ।कार्यवाहक...
14/01/2026

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सहित तीन जनालाई कारबाही गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि अनुशासन कारबाही गरेको हो।

यस अनुरूप यी तीनै जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने निष्कासन गरिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान दुई महामन्त्रीले 'अन्तिम विकल्प' का रूपमा पठाएका आठ बुँदे प्रस्ताव इन्कार गर्दै संस्थापन पक्षले कारबाहीमा अगाडि बढेको हो। संस्थापनले एउटाबाहेक अरू मान्न प्रस्ताव अस्वीकार गरेको थियो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नामबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षर परिवर्तन गर्नबाहेक अरू प्रस्ताव मान्न नसकिने जबाफ पठाएका थिए। उनले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टीका कामबाट निस्क्रिय रहने प्रस्ताव मान्न नसिकने बताएका हुन्।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति खड्कालाई सहमतिको अन्तिम विकल्पको सन्देश पठाएका थिए।

शेरबहादुर देउवाले पार्टी नेतृत्वका रूपमा कुनै काम-कारबाही नगर्ने, संसदका उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति खड्काको हस्ताक्षर हुने, अर्को महाधिवेशन नहुञ्जेल अन्तरिम अवधिसम्म पार्टीका मुख्य निर्णय गर्न चार-पाँच जना नेताको 'हाई कमान्ड' बनाउने र गगन थापालाई कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै उनकै नेतृत्वमा आगामी चुनावमा जाने प्रस्ताव गरिएको थियो।
#नेपालीकांग्रेसकेन्द्रीय #गगन #विश्वप्रकाश

Address

Sanepa
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Espot Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Espot Nepal:

Share