KRR Vlog

KRR Vlog Visit new place

उनी सोच्दैछिनः खुरुक्क त्यो दिन प्रधानमन्त्री भको भए हुन्थेन र? म यता सित्तैमा मेयर पड्काईहाल्थे नी 😡😡😡उ सोच्तैछः एमालेक...
17/10/2025

उनी सोच्दैछिनः खुरुक्क त्यो दिन
प्रधानमन्त्री भको भए हुन्थेन र?
म यता सित्तैमा मेयर पड्काईहाल्थे नी 😡😡😡

उ सोच्तैछः एमालेको झोलेलाई मेयर पद
छाड्नुपर्छ भनेरै हो मैले प्रमको पद नै छोड्देको 😎😎

27/09/2025

सबै जना काठमाडौंदेखि दशैं मनाउन गाउँ घर जाँदै हुनुहुन्छ होला । गाउँ जाँदा यो कुरामा ध्यान दिनु होला ।
- TikTok बनाउनका लागि मात्र धान काटे जस्तो गर्ने
- नुहाउन को लागि bathroom खोज्ने
- अर्काको बारीमा पसेर काँक्राको 'बतिला' टिप्ने ,
- ग्याँस नभएको घरमा दिउँसोमा गएर चिया पकाउन बाध्य पार्ने,
- मोबाइल झिकेर 'चोँचो' सोझ्याइहाल्ने ,
- दूध खाँदा गोबरको 'हस्को' आयो भन्ने ,
- पाँच रुपैँया वाला तास खेल्दा हजारको नोट खालमा फाल्ने,
- क्रिकेट खेलिरहेको बिचमा गएर ' दाई बल खेल्छु' भन्ने,
- पन्ध्र सयको पाइन्ट तल झारेर सयको तिनथान जाली परेको कट्टु देखाउँदै हिँड्ने,
- नाटक पारेर ठुटे English बोल्ने,
- सबै थाहा हुदाहुदै नि नजाने झै गरेर यो के हो के हो भनेर सोध्ने
- खाना खादा हात भाचिएको जसरी नजानी नजानी spoon स्पुन छैन भन्ने
जस्ता 'बेहोरा' नदेखाउनुहोला ।

विजया दशमी २०८२ को मंगलमय शुभकामना
नमस्कार🙏

13/09/2025
26/02/2025
04/08/2024

सम्पुर्ण प्रक्रिया पूरा भइसको नतिजा भोलि
दिउँसो ३ बजे सम्म आउने
Cutline 38

Result published bhako  hora
04/08/2024

Result published bhako hora

24/07/2024

Plane crash😐️😐️

आज दिउँसो देखि दोलखा भीमेश्वरको शिलामा पसिना आएको थियो भने २ घन्टा पछि पसिना आउन रोकिएको छ र पूजा पनि गरिदै छ। त्यहाँ पस...
20/07/2024

आज दिउँसो देखि दोलखा भीमेश्वरको शिलामा पसिना आएको थियो भने २ घन्टा पछि पसिना आउन रोकिएको छ र पूजा पनि गरिदै छ। त्यहाँ पसिना आउँदा देशमा केही अनिष्ट हुने पौराणिक मान्यता छ। 🙏🏻

24/06/2024

#नेपाली_कामदार_नभएको ‼️❤️😢
A battery company located in South Korea's 화성 has been informed by some friends working near the same company that were not having Nepalese workers. It has been found that most of the Chinese workers are from Laos. But the foreigners list documents in that company office has not been officially confirmed yet. The death toll has reached 23.

  for     job application form भर्नेहरुको sent हुदैछ।यो आउने issue date भेट्ने सम्भावना देखिएको छ।⚛️मेरो बिचारमा monday ...
19/05/2024

for

job application form भर्नेहरुको sent हुदैछ।
यो आउने issue date भेट्ने सम्भावना देखिएको छ।

⚛️मेरो बिचारमा monday बाट approval पनि हुन्छ होला कि? 🤔 approval भयो भने issue मा सहभागी हुनेछन् ।

Address

Gaushala
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when KRR Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category