Sagar Movie Creation

Sagar Movie Creation S.M.C. is a service Oriented private company providing all services of Post production

Our service includes the following !!
- Music videos
- Social media marketing
-Short movies and movies
- Camera rent for Various ceremony.
-Promos
- Film Editing

कहिलेकाहीँ सबैभन्दा धेरै माया गर्ने मान्छे नैसबैभन्दा धेरै चोट बोकेर चुपचाप टाढा जान्छ।
25/08/2026

कहिलेकाहीँ सबैभन्दा धेरै माया गर्ने मान्छे नै
सबैभन्दा धेरै चोट बोकेर चुपचाप टाढा जान्छ।

माया त्यस्तो होस्,जहाँ शब्द कम भए पनि भावना बुझियोस्,र दूरी बढे पनि विश्वास नघटोस्।  🙏
25/08/2026

माया त्यस्तो होस्,
जहाँ शब्द कम भए पनि भावना बुझियोस्,
र दूरी बढे पनि विश्वास नघटोस्। 🙏

सामाजिक सञ्जालमा देखेको हरेक कुरा सत्य हुँदैन।शेयर गर्नुअघि सोचौँ, विश्वास गर्नुअघि जाँचौँ।
24/08/2026

सामाजिक सञ्जालमा देखेको हरेक कुरा सत्य हुँदैन।
शेयर गर्नुअघि सोचौँ, विश्वास गर्नुअघि जाँचौँ।

24/08/2026

माया त्यस्तो होस्,
जहाँ शब्द कम भए पनि भावना बुझियोस्,
र दूरी बढे पनि विश्वास नघटोस्।

Sagar Tamang
23/08/2026

Sagar Tamang

23/08/2026

😁😂 सबै होशियार रहनुहोस है

23/08/2026

शरीरलाई आराम चाहिन्छ, मनलाई शान्ति।
धेरै काम गरेर थाकेको शरीरभन्दा, निरन्तर तनावमा रहेको मनले स्वास्थ्यलाई अझ छिटो कमजोर बनाउँछ।

16/08/2026

-याले बुढा चिच्याउँदैछन् “म हिन्दू हुँ, हिन्दू!” 😂
ए बुढा, हिन्दू हुनु अपराध होइन, गर्वकै कुरा होला।
तर हरेक दुई मिनेटमा माइक समातेर “म हिन्दू हुँ” भन्दै कराउनु चाहिँ धर्मप्रचार हो कि आफ्नो परिचयपत्र हराएको सूचना हो? 🤣

धर्म मनमा राख्ने हो, लाउड स्पिकरमा कराएर होइन!
हिन्दू धर्मको नाममा यति धेरै हल्ला नगरौँ कि भगवान् स्वयंले माथिबाट भन्नुपरोस्
“लौ बाबा, थाहा पाइयो नि… हिन्दू नै रहेछौ!” 😂

15/08/2026

डम्फुको तालमा नाचौँ है, डम्फुको तालमा नाचौँ है,
टुङ्ना लिएर बजाउँदै, टुङ्ना लिएर बजाउँदै।
तामाङको मौलिक संस्कृति, तामाङको मौलिक संस्कृति,
संसारभरलाई चिनाऔ है, संसारभरलाई चिनाऔ है।
पुर्खाले दिएको संस्कारलाई है, मुटुभित्र सजाऔं है।
पुर्खाले दिएको संस्कारलाई है, मुटुभित्र सजाऔं है।

06/08/2026

Byo say:- क्युई सेलेले ङाई बोर्ला बिदासी ह्यार्जी फेलेले...
Girl Say:- क्युई सेलेले एस्से बोर्ला बिदेमा आह्यार फेलेले...

Address

Putalisadak
Kathmandu
977

Telephone

9841661226

Website

Alerts

Be the first to know and let us send you an email when Sagar Movie Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sagar Movie Creation:

Shortcuts

Share