Lau lafada huni vooooo yar

Lau lafada huni vooooo yar oooo god

यो कुरामा को को सहमत हुनुहुन्छ?
16/08/2020

यो कुरामा को को सहमत हुनुहुन्छ?

09/05/2015
24/08/2014

ध्यान दिनुस् आफ्ना 'विचार' हरु मा,
किनकि तिनै ''शब्द'' बन्छन।
ध्यान दिनुस् आफ्ना 'शब्द' हरु मा,
किनकि तिनै ''कार्य'' बन्छन।
ध्यान दिनुस् आफ्ना 'कार्य' हरु मा,
किनकि तिनै ''स्वभाव'' बन्छन्।
ध्यान दिनुस् आफ्ना 'स्वभाव' हरु मा,
किनकि तिनै ''बानि'' बन्छन्।
ध्यान दिनुस् आफ्ना 'बानि' हरु मा,
किनकि तिनै ''चरित्र'' बन्छन्।
ध्यान दिनुस् आफ्नो ' चरित्र' मा,
किनकि यसैबाट नै एक ''आदर्श जीबन '' बन्दछ।

03/06/2014
Skype,yahoo,gmail, मा कुरा गर्ने भएदेखी तपार्इको आइडी कमेन्ट बक्समा लेख्नुहोला ,, सबै कमेन्ट बाट छानेर १० जना साथीहरू सं...
20/04/2014

Skype,yahoo,gmail, मा कुरा गर्ने भएदेखी तपार्इको आइडी कमेन्ट बक्समा लेख्नुहोला ,, सबै कमेन्ट बाट छानेर १० जना साथीहरू संग कुरा गर्ने छौ आज,

20/04/2014

आज मलाई एउटा केटिले
Message गरी
"तिमी त
क्या दामी दामी Jokes
हरु
लेख्दो रैछौ है, मलाई मन
पर्यो ।"..
मैले भनेँ -
"अनि त्यस्तो दामी लाग्छ,
मन
पर्छ भने लाइक चैँ किन
गर्दैनौ त ?"..
उसले भनी - "Toit म चैँ झन्
उसको Joke मन
परेर एउटा Post मा दुइ
दुइ चोटि लाइक
गर्छुँ... उ चैँ लाइक गरेन
भन्छ

20/04/2014

पारस जस्तो "क्रीकेटर" हुनू...
बिमल जस्तो "फुटबलर" बन्नु..
धमला जस्तो "पत्रकार" नहुनु..
नाम कमाउनु, दाम कमाउनु...
कसैलाई "अत्याचार" नगर्नु...
सधै हास्नु खेल्नु,सबै सङ...
एक्लै कहीलै "बोर" नहुनु...
मदन भन्डारी जस्तो नेता हुनु
सि.पी जस्तो "चोर" नहुनु ।:D
रमेस खरेल जस्तो पुलीश बन्नु
गरीब हुदैमा "केश" नबेच्नु...
पुर्खा ले जस्तै नेपाल बनाउनु...
गिरीजा ले जस्तो "देश" नबेच्नु
गोबीन्द KC जस्तो डाक्टर बन्नु
गुण्डा पाल्ने के.पी "ओली नबन्नु
सिरानी मा राख्नु कापी कलम..
कहील्यै AK47 को गोली नबन्नु
परोपकारी हुनु दानी बन्नु.....
पैसा मा कहील्यै "लुच्चो" नबन्नु
नेम्वाङ जस्तो "Silent" बस्नु...
तर प्रचन्ड जस्तो खीच्चो नहुनु
आईलाग्ने माथी जाईलाग्नु सधै
गोर्खाली कसैको "अचार" नहुनु
जोस जाँगर हिम्मत राख्नु सधै
बाबुराम जस्तो "लाचार" नहुनु ।।
उच्च राख्नु बिचार सधै-सधै
दुश्मन को गित को भाका नबन्नु
सकीन्छ भने सधै राम्रै गर्नु काम
तर 601 जस्तो "डाका" नबन्नु.

heram ta kati jana lai man pardo raixa;;;;;;
20/04/2014

heram ta kati jana lai man pardo raixa;;;;;;

Address

Pokhara
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lau lafada huni vooooo yar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share