14/08/2024
वरिष्ठ स्काउटर तथा राष्ट्रीय प्रशिक्षक, हाल राष्ट्रिय
कार्यसमिति सदस्य आयुक्त समेत रहनु भएको सफल नेतृत्त्वकर्ता, कुशल लिडर, प्रभावशाली व्यक्तित्व
श्री शिवराम अर्याल ज्यूलाई नेपाल स्काउटको राष्ट्रिय सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनु भएको अवसरमा बधाई तथा सफल कार्यकालको शुभकामना ।