JIBAN

JIBAN सफलताको लागि निरन्तर प्रयास,अभयास र धैर्यता...❤️🎶

13/04/2026

- "यस संसारमा, केही पनि स्थायी छैन-हामी पनि होइनौँ। सबै अस्थायी हुन्छ।❤️"

17/03/2026

खै एक्लै भएर बैक्लै भए की बैक्ले भएर एक्लै भए थाहै भएन😔😌🥹

15/03/2026

- “जवानिमा जिम्मेवारीको बोझ परेसि मान्छे मातिदैन परिपक्व हुन्छ 😔”

13/03/2026

इनीशा बि. क. को सत्य घटनाको काल्पनीक कथा😢

23/01/2026

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी ।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे ।।

सरस्वती माताले हामीलाई अज्ञानताबाट मुक्त गर्दै ज्ञान र शिक्षा प्रदान गरून् सरस्वती पूजा तथा वसन्तपञ्चमीको शुभकामना । 💐

May the divine blessing of goddess of saraswati beings peace and prosperity to your life wishing you a very happy saraswati puja🙏❤

05/01/2026

🙏

30/12/2025

प्रेम !
कस्तो शब्द हो यो ?
जो भाग्यमा हुदैन उसैसँग किन हुन्छ यो प्रेम। ❤️‍🩹🫶

Merry Christmas everyone 🎄 Hope you all have an amazing day 😊
25/12/2025

Merry Christmas everyone 🎄 Hope you all have an amazing day 😊

सहयोगको लागि हृदयदेखि अपिल 🙏🏽केवल ४ वर्षको उत्सब मगर भोजपुर जिल्ला रामप्रसादराई गाउँपालिका-३ निबासी हाल भक्तपुर क्यान्सर...
17/12/2025

सहयोगको लागि हृदयदेखि अपिल 🙏🏽

केवल ४ वर्षको उत्सब मगर भोजपुर जिल्ला रामप्रसादराई गाउँपालिका-३ निबासी हाल भक्तपुर क्यान्सर हस्पिटल मा ब्लड क्यान्सरसँग कठोर संघर्ष गरिरहेको छ। यो नानी/बालकले खेल्दै–हास्दै जीवन रमाउनुपर्ने उमेरमा अस्पतालको शय्यामा उपचारको पीडा भोग्नुपरिरहेको छ।

यो रोगसँग लड्नका लागि लामो समयसम्म निरन्तर औषधि उपचार र परीक्षण आवश्यक पर्छ। तर खर्च निकै ठूलो भएकाले परिवारको क्षमता भन्दा बाहिर पुगेको छ।

🙏 यस कठिन घडीमा तपाईंहरूको सानो–सानो सहयोगले ठूलो आशा दिन सक्छ।

👉 कृपया सकेसम्म सहयोग गरेर उत्सब मगरलाई नयाँ जीवन दिन हातेमालो गरिदिनुहोस्।

📌 सहयोग गर्न सकिने विवरण:
बैंक होल्डर(आमा): LILA ALE MAGAR
बैंक: NIC ASIA BANK
खाता नं.: 0085753403659001
सम्पर्क नं.: 9823047076

✅ सहयोगले मात्र जीवनको आशा उज्यालो हुन्छ। 💗

यो Post लाई सबै समक्ष्य share गरी दिनुहोला

For more information follow us❤️

Address

Newroad
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when JIBAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to JIBAN:

Share