Yespro Gaming

Yespro Gaming Hello everyone ✌️

History भनेको फेरिने चीज हो, बालेन अहिले सम्म आएको थिएन ।हामी सबैलाई बधाइ, हाम्रो जित भएको छ! ❤️B***n ❤️
07/03/2026

History भनेको फेरिने चीज हो, बालेन अहिले सम्म आएको थिएन ।
हामी सबैलाई बधाइ, हाम्रो जित भएको छ! ❤️

B***n ❤️

भोलि हुने चुनाव क्यालेन्डरमा चिन्ह लगाइएको एउटा साधारण मिति होइन। यो वर्षौँदेखि थामिएको धैर्यको अन्तिम किनार हो। यो युवा...
04/03/2026

भोलि हुने चुनाव क्यालेन्डरमा चिन्ह लगाइएको एउटा साधारण मिति होइन। यो वर्षौँदेखि थामिएको धैर्यको अन्तिम किनार हो। यो युवाको रगतले लेखिएको इतिहासको पाना हो र सम्पूर्ण नेपाली जनताको आँखाबाट झरेका आँसुले भिजेको राष्ट्रिय आत्माको दस्तावेज हो।

नाराहरू रोकिएका छन्, भाषणहरू थामिएका छन्। भड्काउने काम भइसकेको छ। अब अरूको आवाज होइन, आफ्नै अन्तरात्माको आवाज सुन्ने समय हो। भीडको चिच्याहट क्षणिक हुन्छ, तर भोलिको निर्णय पुस्तौँसम्म जीवित रहन्छ।

मतदान केवल अधिकार होइन, यो उत्तरदायित्व हो। मतदान केन्द्रतर्फ चालिने प्रत्येक पाइला ती अधुरा सपनाहरूको सम्झनामा चालिएको पाइला हो। औँलामा लाग्ने मसी केवल चिन्ह होइन, यो अन्तरात्माको कसम हो, यो इतिहासमा हाम्रो हस्ताक्षर हो।

भोलि हामी केवल सरकार छान्ने छैनौँ, हामी देशको दिशा निर्धारण गर्नेछौँ। यदि हामी सचेत भयौँ भने परिवर्तन सम्भव छ; यदि फेरि मौन भयौँ भने पीडा दोहोरिनेछ।

यस निर्णायक घडीमा सबैलाई विवेक, साहस र उज्यालो भविष्यका लागि हार्दिक शुभकामना। 🙏🏻

जय नेपाल🇳🇵

21/02/2026

It hurts 🥺

PUBG ले चिनायो, समयले नजिक बनायो, अनि आज बिहेले जिन्दगीको नयाँ अध्याय सुरु गरायो ❤️हाम्रो YESPRO TEAM का साथीहरू Micky र...
04/02/2026

PUBG ले चिनायो, समयले नजिक बनायो, अनि आज बिहेले जिन्दगीको नयाँ अध्याय सुरु गरायो ❤️

हाम्रो YESPRO TEAM का साथीहरू Micky र Kusum लाई धेरै धेरै बधाई साथै शुभकामना 😊

नयाँ जीवन यात्रामा सधैं खुशी, माया र सफलता साथ रहोस् 🥰

14/09/2024

7 Chicken Dinner Mission Failed Successfully 😂😂

अनि TikTok चल्यो त तपाईको मा ? 🤔ल आउनुस अब TikTok मै भेटम हामी अनि उतै Live मा रमाइलो गरौला ।  Follow गर्न चाहिँ नबिर्सि...
08/09/2024

अनि TikTok चल्यो त तपाईको मा ? 🤔
ल आउनुस अब TikTok मै भेटम हामी अनि उतै Live मा रमाइलो गरौला ।

Follow गर्न चाहिँ नबिर्सिनुस है 😁
https://www.tiktok.com/

22/07/2024

Let’s go 😂😂

04/07/2023

May be the best option! 😅

Wishing you a very Happy Birthday Rabin Pun!❤️
03/07/2023

Wishing you a very Happy Birthday Rabin Pun!❤️

12/06/2023

I Never Kill Bots 🤣

29/04/2023

The Boys 😂😂

Happy New Year 2080 to all. नयाँ वर्ष २०८० को सबैलाई शुभकामना.🙏❤️
14/04/2023

Happy New Year 2080 to all. नयाँ वर्ष २०८० को सबैलाई शुभकामना.🙏❤️

Address

New Baneshwor
Kathmandu

Opening Hours

Monday 19:00 - 22:00
Tuesday 19:00 - 22:00
Wednesday 19:00 - 22:00
Thursday 19:00 - 22:00
Friday 19:00 - 22:00
Saturday 19:00 - 22:00
Sunday 19:00 - 22:00

Telephone

+9779818712292

Alerts

Be the first to know and let us send you an email when Yespro Gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Yespro Gaming:

Share