our nation

Directions

our nation , स्वागत छ तपाईहरुलाइ याे channel मा। हिन्दु हरू च्यानल मा follow to this channel like comment

25/09/2026
05/09/2026

Inaruwa ko rath jadai

पहिरोको माटोमुनिबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार : रसुवाको गोसाइँकुण्ड–२, टिमुरेमा पहिरो गएको दोस्रो दिन सशस्त्र प्र...
29/08/2026

पहिरोको माटोमुनिबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार : रसुवाको गोसाइँकुण्ड–२, टिमुरेमा पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) ले माटोमुनि पु'रिएकी ६ वर्षीया बालिकालाई जीवितै उद्धार गरेको छ। शुक्रबार साँझ माटोमुनिबाट रोएको आवाज सुनेपछि खटिएको टोलीले उनलाई अचेत अवस्थामा निकालेको थियो।

बालिकाको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत अस्पताल लैजाने पहल गरिए पनि रात परिसकेका कारण तत्काल उडान सम्भव हुन सकेन। हाल उनलाई चौकीमै न्यानो बनाएर प्राथमिक स्याहारमा राखिएको छ।

विपद्को जटिल परिस्थितिमा बालिका जीवितै फेला परेपछि उद्धार टोलीमा नयाँ आशा र हौसला थपिएको छ। यस घटनाले अन्य बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन सुरक्षाकर्मीको मनोबल बढाएको छ।

अबकी बर को रक्ष बन्धन को गिफ्ट काे पैसा रसुवा जिल्ला को लागि बहिनी हरू
28/08/2026

अबकी बर को रक्ष बन्धन को गिफ्ट काे पैसा रसुवा जिल्ला को लागि बहिनी हरू

27/08/2026

Sad news

27/08/2026

Hgb

26/08/2026

नेपाल में आई विनाशकारी बाढ़ का भयावह दृश्य कैमरे में कैद हो गया है, जिसमें एक विशाल लहर इमारतों को बहा ले जा रही है। प्रकृति का यह प्रकोप वाकई भयावह है। कृपया बाढ़ से प्रभावित सभी लोगों के लिए प्रार्थना करें।

आरो'पीको बया'न भिडिओ चु'हाउने प्र'हरी अधिकारी प्र'हरीकै फ'न्दामा #
24/08/2026

आरो'पीको बया'न भिडिओ चु'हाउने प्र'हरी अधिकारी प्र'हरीकै फ'न्दामा #

अरुण मेहता पक्राउप्रति स्थानीयको आपत्ति, ‘भ्रष्टाचारविरुद्ध बोल्ने आवाज दबाउन खोजियो’इनरुवा । देवानगञ्ज गाउँपालिका–३, कप...
23/08/2026

अरुण मेहता पक्राउप्रति स्थानीयको आपत्ति, ‘भ्रष्टाचारविरुद्ध बोल्ने आवाज दबाउन खोजियो’

इनरुवा । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज निवासी अरुण मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा परेको जानकारी प्राप्त भएको छ।

प्राप्त जानकारीअनुसार, जापानमा रहँदा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई लक्षित गरी गालीगलौज, अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेको र सामाजिक मर्यादा तथा सद्भावमा असर पार्ने किसिमका गतिविधि गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

तर, स्थानीयका अनुसार मेहता लामो समयदेखि देवानगञ्ज गाउँपालिकामा हुने भनिएका भ्रष्टाचार, अनियमितता तथा बेथितिविरुद्ध आवाज उठाउँदै आएका युवा हुन्। उनले पालिकाको विकास, सुशासन र समृद्धिका विषयमा सामाजिक सञ्जालमार्फत निरन्तर प्रश्न उठाउँदै आएको स्थानीयको भनाइ छ।

स्थानीयले भने तथ्य र प्रमाणका आधारमा गरिने आलोचनाकै आधारमा उजुरी दिएर पक्राउ गराउनु उचित नभएको बताएका छन्। उनीहरूले स्वच्छ आलोचना र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

‘पालिकाको विकास र समृद्धिका पक्षमा बोल्ने तथा भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने व्यक्तिको मुख थुन्ने प्रयास भएको हो कि भन्ने आशंका पैदा भएको छ,’ एक स्थानीयले भने।

यद्यपि, मेहतामाथि लगाइएको आरोपको आधिकारिक विवरण, उजुरीको प्रकृति तथा प्रहरीले उनलाई कुन कानुनी आधारमा नियन्त्रणमा लिएको हो भन्ने विषयमा सम्बन्धित निकायबाट थप स्पष्ट जानकारी आउन बाँकी छ।

, राम्रो काम गर्नेलाई कारबाही र नराम्रो गतिविधि गर्न लाई चान्स Chance
यस मा नेता हरू को चाल खेल भएको xa छ
सबै नेपाली मानिस हरू लाई भ्रष्टाचार को र अफ्नो अधिकार को बारे मा भन पाइन्छ
केहि गलत भएको मा माफी माग्दै छू
भोलि को दिन मा तपाईं हामी हरू लाई पनि हुन सक्छ

हाम्रा सुनसरका नेताजी भन्छ अहिले हिन्दू हरू पसल न खोल्दा राम्रो हुन्छ मुस्लीम नेता तर हाम्रो। हिन्दु नेता भन्छ पसल खोल्न...
16/08/2026

हाम्रा सुनसरका नेताजी भन्छ अहिले हिन्दू हरू पसल न खोल्दा राम्रो हुन्छ मुस्लीम नेता तर हाम्रो। हिन्दु नेता भन्छ पसल खोल्न मुस्लीम बस्ती मा गैयार
सांसद पुरुषोत्तम यादव सिरहाको बलकवा मुस्लिम बस्तिमा पुगेर गोलबजारमा भएको धार्मिक साम्प्रदायिक दं"गाबाट पीडितहरुलाई सान्तवना दिए
। उनले मुस्लिम व्यवसायीहरुलाई पसल खोल्न आग्रह पनि गरेका हुन् ।
मधेसका एउटा सच्चा सिपाही जुन कि न त जात न त धर्म सबैमा सद्भाव राख्नका लागि तत्परियता र हरेक मधेसी बासीहरूको सुख र शान्तिका लागि समृद्धका लागि पटकपटक आवाज उठाई आफ्ना अमूल्य समयहरू जनताहरूप्रति समर्पित गर्दै गरेका वीर योद्धा पुरुषोत्तम यादव। ज्यूद्वारा आज आग्रह र पहल समेत गरिएका छन्।
सदभाव क का छ

Address

Inaruwa
Kathmandu
ALEXYADAV97

Website

Alerts

Be the first to know and let us send you an email when our nation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category