24/02/2024
सरसफाई गर्नुभन्दा फोहोरै नगर्नु बेस।
बालेन दाईले मात्र काठमाडौँ महानगरमा सरसफाई गरेर हुँदैन म जस्ता धेरै युवाहरूको यहाँ आवश्यकता छ। सबैजना एकजुट भई हाम्रो देश को प्राकृतिक सुन्दरताले भरिपूर्ण गराउनुपर्छ जय देश जय स्वाभिमान
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵