18/08/2020
? एक आम मजदूर जसले सम्पूर्ण पार्टीका WT पाल्यो जसले आफ्नो गास काटी आफ्नो प्रतिनिधि ठानी देश बिदेश घुम्न पठायो देशै भरी गरिएका छलफल अन्तर्कृया मा नेताहरुलाई पाहुना सरि खुवायो । नेता हरुलाई जितायो सान्सद बनायो । वकिलको सम्पूर्ण खर्च ब्यहोर्यो । कती आन्दोलन भए कती बिदेसिन वाध्य भए । कस्तो अवस्थामा भएको मजदूरहरुको शक्तिलाई आफ्नो स्वार्थको लागि ध्वस्त पारे । त्यस्ता पाजिहरुको रक्षा किन ।
भिखारी जस्तै देखिने बुख्याचा हरुलाई मान्छे झै बनायो । अन्तमा तिनै दलालले मजदूरको घाटी काटे यो सत्य जसले बोल्दैन त्यो तिनै दलालहरुको लाइनमा छ भनी बुझ्न् गार्हो छैन ।