Entertainment Hub

Entertainment Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Entertainment Hub, Gaming Video Creator, Kathmandu.

23/04/2026
23/04/2026

बा कसको? - एउटा मर्मस्पर्शी पारिवारिक कथा 🏠💔
"सम्पत्ति र जमिन त सबैले गन्छन्, तर बुढेसकालमा बा-आमाको मन कसले गन्छ?"
यो कथा दुई दाजुभाइको हो, जो अंशबण्डा र सम्पत्तिको लोभमा आफ्नो बुबालाई एउटा 'बोझ' सम्झिन थाल्छन्। तर, जब एउटा बुबाको स्वाभिमानमा चोट पुग्छ, उनले लिने निर्णयले सबैलाई स्तब्ध बनाउँछ।
सम्पत्ति ठूलो कि सम्बन्ध? बुबाको पेन्सन र जमिनमा आँखा लगाउने छोराहरूलाई आमाले दिएको कडा जवाफ र बुबाको अन्तिम फैसला अन्त्यसम्म हेर्नुहोला।
यस्तै घतलाग्दा र भावुक स्टोरीहरू हेर्नको लागि हाम्रो पेजलाई फलो गर्न नभुल्नुहोला! 🙏

15/04/2026

रिसले तोडेको सम्बन्ध…
के माफीले फेरि जोड्न सक्छ?
जीवनमा सबैभन्दा ठूलो पीडा के हो थाहा छ?
माया व्यक्त गर्न ढिलो हुनु…
जब समय नै हातबाट निस्किसकेको हुन्छ,
त्यतिबेला बोलेका शब्दहरू पनि भारी लाग्छन्।
👉 तपाईंले कसैलाई माफी माग्न ढिलो गर्नुभएको छ?
📩 यस्तै भिडियो बनाउनका लागि हामीलाई मेसेज गर्नु होला।












04/04/2026

थुक्पा खान्छौ? सत्य हेर्नुस् 🍲😳

30/03/2026

दालभातले होइन—मात्राले बिगार्छ 🍚⚠️

30/03/2026

तिमी चुरोट खाँदैछौ… कि चुरोटले तिमीलाई?

28/03/2026

Address

Kathmandu
44800

Website

Alerts

Be the first to know and let us send you an email when Entertainment Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share