Nimrung

Call Directions Contact the establishment

Nimrung please like and follow my page,

15/07/2026
⚔️ इतिहासका पानाहरूमा फ्रान्स र स्पेन केवल दुई फुटबल टोली होइनन्, गौरव, साहस र संघर्षका प्रतीक पनि हुन्।एकातिर नेपोलियनक...
14/07/2026

⚔️ इतिहासका पानाहरूमा फ्रान्स र स्पेन केवल दुई फुटबल टोली होइनन्, गौरव, साहस र संघर्षका प्रतीक पनि हुन्।

एकातिर नेपोलियनको भूमि फ्रान्स, जसले विश्व इतिहासमा आफ्नो प्रभाव छोड्यो। अर्कोतिर साहसी समुद्री यात्रु र विजेताहरूको देश स्पेन, जसले आफ्नो संस्कृतिलाई संसारभर फैलायो। आज ती दुई राष्ट्रहरूको गौरव फेरि फुटबल मैदानमा आमनेसामने उभिएको छ।

हर्क साम्पाङले ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर दर्शन गरेका छन्।❤️🙏🏻
13/07/2026

हर्क साम्पाङले ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर दर्शन गरेका छन्।❤️🙏🏻

𝗧𝗛𝗔𝗡𝗞 𝗬𝗢𝗨, 𝗖𝗥𝗜𝗦𝗧𝗜𝗔𝗡𝗢. 🇵🇹❤️Cristiano Ronaldo's World Cup journey has come to an end. 💔🏆 6 World Cups🏟️ 27 matches⚽ 11 goa...
07/07/2026

𝗧𝗛𝗔𝗡𝗞 𝗬𝗢𝗨, 𝗖𝗥𝗜𝗦𝗧𝗜𝗔𝗡𝗢. 🇵🇹❤️

Cristiano Ronaldo's World Cup journey has come to an end. 💔

🏆 6 World Cups
🏟️ 27 matches
⚽ 11 goals

One of the greatest careers football has ever witnessed. The legacy will live forever. 🐐👏

06/07/2026

🥲🥲🥲

💔 १२ वर्षअघि आजकै दिन… एउटा चोटले नेयमार र ब्राजिलको विश्वकप सपना चकनाचुर बनायो! 🇧🇷😢विश्वकप २०१४ को क्वाटरफाइनलमा ब्राजि...
05/07/2026

💔 १२ वर्षअघि आजकै दिन… एउटा चोटले नेयमार र ब्राजिलको विश्वकप सपना चकनाचुर बनायो! 🇧🇷😢

विश्वकप २०१४ को क्वाटरफाइनलमा ब्राजिलले कोलम्बियालाई पराजित गरेर सेमिफाइनल यात्रा तय गर्‍यो। तर खेलको अन्तिमतिर नेयमार गम्भीर रूपमा घाइते भएपछि ब्राजिलले आफ्नो सबैभन्दा ठूलो हतियार गुमायो। 💔

त्यो चोटका कारण नेयमार विश्वकपबाट बाहिरिए, र त्यसको केही दिनपछि ब्राजिलले घरेलु मैदानमै जर्मनीसँग ७–१ को ऐतिहासिक हार बेहोर्‍यो। 😭

धेरै समर्थकका लागि त्यो केवल एउटा चोट थिएन, ब्राजिल र नेयमारको विश्वकप सपना टुटेको दिन थियो। 🇧🇷🥀

फुटबल इतिहासका सबैभन्दा पीडादायी क्षणहरूमध्ये एक… आज पनि समर्थकहरूले बिर्सन सकेका छैनन्। 💛💚

कस्ले जित्ला?
05/07/2026

कस्ले जित्ला?

CR7 मैदान बाहिर हुँदा चल्ने रामोसको जादु: आज फेरी दोहोरिएको इतिहास! 🇵🇹✨1) फिफा विश्वकप २०२२ - रोनाल्डोको स्थानमा सुरुवात...
03/07/2026

CR7 मैदान बाहिर हुँदा चल्ने रामोसको जादु: आज फेरी दोहोरिएको इतिहास! 🇵🇹✨
1) फिफा विश्वकप २०२२ - रोनाल्डोको स्थानमा सुरुवाती रोजाइमा खेल्दा ह्याट्रिक प्रहार
2) फिफा विश्वकप २०२६ - बेन्चबाट आएर अन्तिम क्षणमा विजयी गोल प्रहार

सन् २०२२ को विश्वकपमा प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोको ठाउँमा रामोसलाई सुरुवाती-११ मा राख्ने साहसी निर्णय गरेका थिए। नतिजास्वरूप, रामोसले स्विट्जरल्याण्ड विरुद्ध उत्कृष्ट ह्याट्रिक प्रहार गर्दै पोर्चुगललाई ६-१ को जित दिलाएका थिए।

आगामी सिजन एसी मिलान (AC Milan) बाट खेल्ने तयारीमा रहेका रामोसले आज बिहान फेरि चमत्कार गरे। ६२औँ मिनेटमा बेन्चबाट आएर खेलको इन्जुरी समय (९०+४') मा निर्णायक गोल गर्दै पोर्चुगललाई अन्तिम १६ मा पुर्‍याए। पोर्चुगलको विश्वकप यात्रा अझै जारी छ!

Address

Paju
10881

Telephone

+9779843615155

Website

Alerts

Be the first to know and let us send you an email when Nimrung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nimrung:

Shortcuts

Share