NCA TT

NCA TT हरेक सुख अनि दु:खमा साथ दिने
एक सुनौलो संसार हो आमा

27/05/2023
26/05/2023

खुब माया गरे माया पाइन्छ,
घृणा गरे घृणा पाइन्छ रे तर मलाई त्येस्तो लाग्दैन किनकि त्येस्तै हो भने जन्मौ जन्मको साथ सम्झेर माया पिरती लाउनेहरु किन बिछ्याटिएका छ्न त ?

Anytamang

19/05/2023

मेरो कापीको हरेक पाना अनि मेरो मनको हरेक चाहामा भएको मान्छे थियौ तिमी तर भग्यले साथ नदिएपछि कसको के लाग्दो रहेछ र बस् बिनाकारण नै टाढिनु पर्ने
Aany tamang

19/05/2023

तिमी पढ् या नपढ् त्यो तिम्रो इक्ष्याको कुरा हो।
तर मलाई धेरै समय देखि कोर्न मन लागेको दुई शब्द
लेख्न चाहे।
जन्मिदै कोही महान भएर आएको हुँदैन ।
त्यो त तिम्रो मेहनतमा भर पर्ने कुरा हो ।
त्यो त तिम्रो जगमा भर पर्ने कुरा हो।
त्यो त तिम्रो परिवरमा भर पर्ने कुरा हो ।
त्यो त तिम्रो रहनसहनमा भर पर्ने कुरा हो।
त्यो त तिम्रो आफन्तजनमा भर पर्ने कुरा हो।
मलाई जहाँसम्म लाग्छ, हामीलाई शिष्टिको रचना गर्न सिकाउने हाम्रो आफ्नै वरिपरिका परिवार, इष्टमित्रहरु हुन् भने जुन एक सफल मान्छेलाई वा करोडपतीलाई सडकमा ल्याउने पनि आफ्नै आफन्तहरु हुन्छ। पराइको मान्छेले त गल्तिले लाग्दा पनि माफ पाउ हजुर बन्दै आफ्नो बाटो लाग्छन्। त्येही भएर तिमी एक सफल ब्याक्ती बन्नको लागि तिम्रो अगाडी पछाडी या तिम्रो वरिपरिका मान्छेहरुको माहोल कस्तो छ त्यसमा भर पर्छ।



Aany Tamang

18/05/2023

जिन्दगी जिउन कहाँ सजिलो छ र महोदय
न सोचेको जस्तो हुन्छ न खोजेको जस्तो पाइन्छ न त भनेको जस्तो नै हुन्छ। यहाँ मान्छेहरु हरेक दुर्लभका साथ भौतारी रहेका छन। तपाईं आफै हेर्नुस् त,यहाँ, न गरीबलाई सुख छ न धनीलाई सुख छ न त सामान्य वर्गकाहरु लाई नै । बुझ्न् गाह्रो छ यो दुनियाँको माहोललाई। साहेत फुलको जस्तै जिन्दगी रहेछ क्यारे। कोहि फुलेर ओइलिन्छन त कोहि ओइलिएर फुलिन्छन भने कोहि फुल्न नपाउदै त्येही सढिनछन। बाहिरबाट त सबै मुस्कुराएर हिंडेकै देखिन्छ तर मनभित्र के चलिरहछ कसलाई के थाहा। कसैलाई भगवानले अरुको मन पढ्न सक्ने शक्ति दिनुभको त छैन नि हैन र?


Aany Tamang

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NCA TT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category