Mr.ADN

Mr.ADN this page made just for entertainment. whenever i get a content or song then i shall upload video in this page. thank you.

if you are enjoy or entertain with mine page you can do like comment and share for mine support.

Breaking: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा...
27/03/2026

Breaking: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ!

24/03/2026

चैत्र १३ गते सपथ लिएपछि प्रधानमन्त्री बालेन शाहले पहिलो निर्णय के गर्लान् ?🤔
मलाई मात्र हो जिज्ञासा् ?

15/03/2026

अरु देश को सम्बन्ध बिथोलिन्छ लडाइँ हुन्छ सन्सार लाई भारी बोकाई दुख दिन्छ 🙄
(पेट्रोल को भाउ बढेछ )
(ग्यास अभाव छ )

15/03/2026

अझै बिना सरकार को जनता हु झै लाग्छ
कहिले होला
प्रधानमन्त्री को सपत लिने 😊

14/03/2026

मेरो चुनाव खर्च
Rs19900
रहेछ!
detail in comment

12/03/2026

चुनावमा सबैको खर्च मात्र हुदैन कसैको आम्दानी पनि हुन्छ जस्तै माननीय माहाबिर पुन लाई हेर्नुस 🙏😁
इमानदारी र कार्य क्षमता छ भने यस्तो पनि हुदो रहेछ 🇳🇵

10/03/2026

प्रत्यक्ष तर्फको १६५ क्षेत्रकै निर्वाचनको नतिजा आएको छ:🇳🇵

घण्टी 🔔 : 125 सिट
रुख 🌳 : 18 सिट
सुर्य ☀️ : 9 सिट
तारा ⭐️ : 7 सिट
श्रम सस्कृती (माटो): 3 सिट
राप्रपा (हलो) : 1 सिट
स्वतन्त्र : 1 सिट

बन्दैछ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

22/02/2026
22/02/2026
15/01/2026

सबै मत नयाँ लाई मात्र भयो भने पनि लथालिङ्ग नै हुन्छ
केही पुराना पनि जरुरी ददेखिन्छ !
अरे!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mr.ADN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Mr.ADN:

Share