ᴀʟᴀᴅɪɴ ғғ

ᴀʟᴀᴅɪɴ ғғ लोकसेवा तथा शिक्षक सेवा तयारी गर्नुभएका सम्पूर्ण महानुभावलाई सहयाेग पुग्ने हेतुले सञ्चालित पेज🙏

27/04/2026

प्रश्न ४:
चन्द्रमामा पुग्ने पहिलो मानवयुक्त मिसन कुन हो?
A) Apollo 11
B) Voyager 1
C) Sputnik 1
D) Chandrayaan

27/04/2026

प्रश्न ३:
ताराहरू (Stars) किन चम्किन्छन्?
A) तिनीहरूमा आफ्नै प्रकाश उत्पादन हुने भएकाले
B) सूर्यको प्रकाश परावर्तन भएर
C) वायुमण्डलको कारणले मात्र
D) ग्रहहरूको प्रभावले

27/04/2026

प्रश्न २:
सौर्यमण्डल (Solar System) मा सबैभन्दा ठूलो ग्रह कुन हो र यसको मुख्य विशेषता के हो?
A) पृथ्वी – जीवन भएको ग्रह
B) मंगल – रातो ग्रह
C) बृहस्पति – सबैभन्दा ठूलो र ग्यासीय ग्रह
D) शुक्र – सबैभन्दा तातो ग्रह

नेपाल टेलिकम प्रशासन  सहायक चौथोलाई विगत २०८२ मा सोधेका प्रश्न
27/04/2026

नेपाल टेलिकम प्रशासन सहायक चौथोलाई विगत २०८२ मा सोधेका प्रश्न


27/04/2026

नेपालको एकीकरण अभियानको मुख्य उद्देश्य के थियो?
A) व्यापार विस्तार गर्नु
B) साना–साना राज्यहरूलाई एकीकृत गरी बलियो राष्ट्र बनाउनु
C) छिमेकी देशमाथि आक्रमण गर्नु
D) धार्मिक शासन स्थापना गर्नु

बागमती प्रदेश लोकसेवा आयोगले हेल्थ असिस्टेन्ट तर्फ सिफारिस गरेको एकमुस्ट योग्यता क्रम प्रकाशित गरेको छ। Follow us 😊
27/04/2026

बागमती प्रदेश लोकसेवा आयोगले हेल्थ असिस्टेन्ट तर्फ सिफारिस गरेको एकमुस्ट योग्यता क्रम प्रकाशित गरेको छ।
Follow us 😊

27/04/2026

*विधायनको फाइदा*
- व्यापक छलफल गरेर निर्माण हुने,
- सार्वजनिक रूपमा प्रकाशन हुने,
- समयानुकूल संशोधन गर्न सकिने,
- जनप्रतिनिधिद्वारा बनाइने,
- भविष्यदर्शी, सरल र स्पष्ट हुने,
- वृहत क्षेत्र ओगट्ने,
- सर्वस्वीकार्य हुने,
- आवश्यकता र माग संबोधन हुने,
- सम्पूर्ण प्रकृया पूरा हुने,
- पारदर्शी कानून बन्ने,
- प्रत्यायोजनको अभ्यास गर्न सकिने ।

27/04/2026

*कानूनको विशेषताहरू*
- कानून परिपालना गर्नु सबैको कर्तव्य हुन्छ ।
- यसको उल्लंघन दण्डनीय हुन्छ ।
- यसले सामाजिक व्यवहार तथा आचरणलाई नियमन र नियन्त्रण गर्दछ ।
- कानूनले समाजमा न्याय प्रदान गर्ने लक्ष्य राखेको हुन्छ ।
- अपराधिक कृयाकलाप नियन्त्रण गरी समाजमा शान्ति स्थापना गर्नमा सघाउ पुऱ्याउँछ ।
- कानून सम्प्रभु, वैधानिक वा अख्तियार प्राप्त अधिकारीबाट जारी गरिन्छ ।
- यो समयानुकूल सुधार, परिमार्जन, परिवर्तन हुन्छ ।
- कानूनको कार्यान्वयन यसमा तोकिए बमोजिम नै हुन्छ ।
- यो अख्तियारप्राप्त वैधानिक निकाय वा अधिकारबाट प्रयोग हुन्छ ।

Movement+Accuracy
22/09/2025

Movement+Accuracy

🔥 Welcome to the ultimate Free Fire Custom Match Gameplay! 🔥This video is packed with intense battles, pro-level clutch moments, and insane M1887 one shot ...

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when ᴀʟᴀᴅɪɴ ғғ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share