13/04/2025
New Year Special Photo Contest
Contestant No.05
Name : Shreesha Magar
Great Vision Media ले नेपाली हरुको नयाँ बर्षको अवसरमा प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्दैछ । तपाईंहरूले हाम्रो फेशबुक पेजको म्यासेज बक्समा तपाईंको तस्बिर उपलब्ध गराउने,उक्त तस्बिर हामीले हाम्रो पेज मार्फत शेयर गर्छौ,उक्त शेयर भएको तस्बिर बाट सबैभन्दा धेरै लाईक प्राप्त हुन्छ उसलाई उचित पुरस्कारको व्यवस्था गरिने छ ।
सहभागी हुन इच्छुकले पालना गर्नुपर्ने नियमहरु ;
१. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।
२. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
३. सहभागी हुन तस्विर हाम्रो पेज को म्यासेन्जरमा पठाउनु पर्नेछ ।
४. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
५. अटाे लाइक मान्य हुने छैन ।
६. फोटो लाइक र पेज लाइकको आधारमा नतिजा सार्वजनिक गरिनेछ ।
७. नतिजा २०८२/०१/१८ गतेको दिन गरिनेछ ।
पुरस्कारहरु
* नगद रु:- २०००/-
* रु २००/- टप अप
थप जानकारीको लागि :
ग्रेट भिजन मिडिया प्रा.लि