Man kumar bishwakarma

Man kumar bishwakarma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Man kumar bishwakarma, Art, Kathmandu.

09/05/2022

दिव्यश्रुती सङ्गीत पाठशाला । 8 बजेको Group

02/05/2022

के तपाई guitar सिक्न चाहनुहुन्छ ?
यदि चाहनुहुन्छ भने हामीलाई सम्झिनु होस्
दिब्यश्रुति संगीत पाठशाला बालाजु चोक, काठमाडौँ
९८०१२१३१७७

2079/1/19 आजका मिति सम्ममा कलाघर निर्माणको काम ।संघीय, प्रदेश, स्थानिय, पालिका सरकार बाट प्राप्त 73 लाख रकम र तपाइहरुको ...
02/05/2022

2079/1/19 आजका मिति सम्ममा कलाघर निर्माणको काम ।
संघीय, प्रदेश, स्थानिय, पालिका सरकार बाट प्राप्त 73 लाख रकम र तपाइहरुको सहयोग अनि हाम्रो निरन्तर श्रम सृजना बाट यहि आउदो असार सम्मामा झण्डै एक करोड रकम बराबरको काम सम्पन्न गर्न लागिपरिरहेका छौ ।
निर्माणक्रम चलिरहदा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने समुर्ण महानुभाबहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ ।
निर्माणको काम भैरहेको हुदा तस्बिरमा देखिएको सबै सम्रचना पूरा हुन बाकी नै छन ।
प्रारम्भिक चरणको काम केही महिनामा सम्पन्न गरि तस्बिरमा देखिएको निर्माण स्थलमा सम्भवत असार देखि हामी अबलोकनको ढोका खुल्ला गर्नेछौ ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा बिकास गरि कला घरलाइ बास्तमै कलै कलाको घर बनाउन तपाइहरुको भुमिका सधै अग्रपंक्तिमा रहिरहोस भन्ने अपेक्षा राख्दछु ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Man kumar bishwakarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category