Kbt Nepal

Kbt Nepal everything

21/03/2026

यस्तो जोखिमपूर्ण यात्रा कोको गर्नु भएको छ ,?

19/03/2026

याे कुरा कस्तो लाग्यो हजुर ? कमेन्ट सेयर गर्नुस् है ।

14/03/2026

बहिनीको आत्माले शान्ति पाहोस🥲🪔🙏 र यस्ता घटनाहरू आगमी दिनहरूमा सुन्न नपरोस् ।

14/03/2026

सुभ बिहानी पशुपतिनाथले सबैको रक्षा गरुन । #पशुपतिनाथ

13/03/2026

बहिनीको बलात्कारी हत्यारालाई काडा भन्दा काडा सजाय होस।

सांसदमा सबै घण्टी बजाएर सबैलाई खबरदारी गर्ने हर्क जतिको मान्छे पनि चाइन्छ । अब संसद बाट श्रम नगरी देश बन्दैन माटो नछोइ उ...
08/03/2026

सांसदमा सबै घण्टी बजाएर सबैलाई खबरदारी गर्ने हर्क जतिको मान्छे पनि चाइन्छ । अब संसद बाट श्रम नगरी देश बन्दैन माटो नछोइ उब्जाउ हुँदैन भन्ने आवाजले सार्थकता पाहोस् ।

01/03/2026

सबै जना सुरक्षित रहनु होला । fans

28/02/2026

सबै नेपाली सुरक्षित रहनुहोला र आबस्यक परे छिटो भन्दा छोटो सरकारले उद्दार गरोस् ।

इजराइल र अ्मेरिकाले इरान मा मिसाइल आक्रमण गरेपछि प्रतिउतरमा इरानले ८ वटा देशमा मिसाइल आक्रमण गरेको छ ।कतार ,UAE बहराइन ज...
28/02/2026

इजराइल र अ्मेरिकाले इरान मा मिसाइल आक्रमण गरेपछि प्रतिउतरमा इरानले ८ वटा देशमा मिसाइल आक्रमण गरेको छ ।कतार ,UAE बहराइन जोर्डन जस्ता देश अ्मेरिकि सेनाको बेस क्याम्प रहेकाले मिसाइल हानेको देखिन्छ । नेपालमा पनि मरिहत्ते गरेर MCC पास गराउने महानुभाव अहिले पनि चुनावमा भोट मागिरहेको छ । विचार गर्ने समय आएको छ ।

वैदेशिक रोजगारिको सीलसिला मा दुबई, कतार, साऊदी,इरान , ओमन, बहराईन र कुवेतमा हुनूहुने सम्पूर्ण नेपालि दाजू ,भाई दिदी बहिन...
28/02/2026

वैदेशिक रोजगारिको सीलसिला मा दुबई, कतार, साऊदी,इरान , ओमन, बहराईन र कुवेतमा हुनूहुने सम्पूर्ण नेपालि दाजू ,भाई दिदी बहिनीहरू सबै सुरक्षित रहनु होला ! ईश्वर संग प्रार्थाना गर्दछू!!

27/02/2026

प्रभासिको आवाज ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kbt Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Kbt Nepal:

Share