Nepse information

Nepse  information Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepse information, Arts and entertainment, new Road, Kathmandu.

07/09/2026

साह्रै पिडामा छ्न जनता ।

02/09/2026

देशको बेइज्जत गरेरै छाड्यो यी आन्तककारी हरुले।

02/09/2026

hydro मा हामिले बिदेशी लागानी सहित ।
राम्रो जनशक्ति गुमाएको अबस्था छ ।

01/09/2026
31/08/2026

सुरुङ्ग भित्रको कर्मचारी हरुको चाडै उदार होस ।
आज ६ दिन भैसक्यो सुरुङ्ग भित्र फसेको।

27/08/2026

यिनिहरु मानब होइनन दानव हुन।

26/08/2026

cctv मा हेर्नू रसुवा गढिको हालत ।

25/08/2026

अर्थ मन्त्री लाई आफ्नै घर घन्टी घरमा
आफ्नै कार्यकर्ता ले प्रस्न सोधेर हैरान बनाए ।
अर्थमन्त्री निशब्द ।
नेपालको इतिहासकै सबैभन्दा असफल अर्थमन्त्री कलक लागेर निस्किने भए बाग्ले।।।।

25/08/2026

english बोल्छ
अनि
कोट लाउछ।

हामी राम्रो अर्थसाश्त्री भन्छौं ।

25/08/2026

मामनिय हरि ढ्कालले आफ्नै सरकारको बिरोध गरेका छ्न ।
अब चाहिँ पुजी बजार बड्छ कि माननीय हरि ढ्काल ज्यु ।
आज जुन हिम्मत निकालेर बोल्नु भएको छ तपाईं लाई सलाम छ।

Address

New Road
Kathmandu
3

Website

Alerts

Be the first to know and let us send you an email when Nepse information posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share