Satungal.Satyapur

Satungal.Satyapur We are here to Promote our place Satungal which is located at the western part of Kathmandu linked w Please Join us and suggest us.

We are here to Promote our place Satungal which is located at the western part of Kathmandu linked with Tribhuvan Highway.

तपसिल बमोजिम वडास्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति वडा १० र ११ को पहिलो बार्षिक साधारण सभा हुने भएकोले सम्पूर्ण आदर...
21/08/2026

तपसिल बमोजिम वडास्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति वडा १० र ११ को पहिलो बार्षिक साधारण सभा हुने भएकोले सम्पूर्ण आदरणीय व्यक्तित्वहरू यसै सुचना मार्फत जानकारी गराउदछौं।

ख्याली legends of SatungalPhoto: Ganga Shrestha
21/08/2026

ख्याली legends of Satungal
Photo: Ganga Shrestha

बिहान ८ : ०० बजे देखि बिहान ११:०० बजे सम्मदिउँसो ३:०० बजे देखि साँझ ६:०० बजे सम्म खानेपानी ट्याङ्करहरु ले वैकल्पिक बाटो ...
20/08/2026

बिहान ८ : ०० बजे देखि बिहान ११:०० बजे सम्म
दिउँसो ३:०० बजे देखि साँझ ६:०० बजे सम्म
खानेपानी ट्याङ्करहरु ले वैकल्पिक बाटो प्रयोग गरि आवतजावत गर्न गराउन सहजिकरण गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।

वडा नं १०
वडा कार्यालय
चन्द्रागिरी नगरपालिका

संस्कृति, कला र परम्पराको संरक्षणसँगै नयाँ पुस्तामा हाम्रो पहिचान हस्तान्तरण गर्ने सुन्दर प्रयास ❤️सिन्हः स्वाँ दाफा खलः...
20/08/2026

संस्कृति, कला र परम्पराको संरक्षणसँगै नयाँ पुस्तामा हाम्रो पहिचान हस्तान्तरण गर्ने सुन्दर प्रयास ❤️
सिन्हः स्वाँ दाफा खलःको दोस्रो प्रस्तुति — बृहत् चन्द्रागिरि नगर व्यापी बाँसुरी बाद्यवादन प्रतियोगिता तथा सांस्कृतिक प्रदर्शन |

Contact Number : 9840126803


15/08/2026

सतुङ्गल लाखे २०८३, लाखे हेर्न सतुङ्गल आउने हैन त?
❤️❤️❤️❤️
Video: निसान महर्जन

12/08/2026

सतुङ्गल लाखे २०८३,
Video: निसान महर्जन
In Photo frame: Sarish Maharjan

07/08/2026

Satungal Lakhe Aaju ❤️
culture of Satungal Satyapur, coming soon...
Video: निसान महर्जन
❤️❤️

!! अत्यन्त जरुरी सूचना !!​श्रीमद् भागवत सप्ताह स्थगन सम्बन्धी जानकारी ​आदरणीय नगरवासी तथा सम्पूर्ण भक्तजनहरू,​यही मिति २...
27/07/2026

!! अत्यन्त जरुरी सूचना !!
​श्रीमद् भागवत सप्ताह स्थगन सम्बन्धी जानकारी

​आदरणीय नगरवासी तथा सम्पूर्ण भक्तजनहरू,

​यही मिति २०८३ साल श्रावण १३ गते (गुरुपूर्णिमा) देखि श्रावण २१ गतेसम्म वाचन शिरोमणि विदुषी माता सपना देवी श्रेष्ठ ज्यूको मुखारविन्दबाट वाचन हुने तय भएको सत्सङ्गीय श्रीमद् भागवत कथा शोकको कारणले हाललाई स्थगन गरिएको जानकारी गराउँदछौँ।

​हाम्रो सप्ताह स्थल नजिकै च.न.पा.-१० सतुङ्गल निवासी श्री देव कृष्ण प्रधान (साइला) का २९ वर्षीय छोरा डेनिस प्रधानको अल्पायुमै भएको असामयिक निधनले सम्पूर्ण आयोजक समिति लगायत सिङ्गो गाउँ नै गहिरो शोकमा डुबेको छ।

​यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति श्री विष्णु देवी माताले प्रदान गरून् भन्ने प्रार्थना गर्दछौँ।

​अर्को सूचना/निर्णय नभएसम्मका लागि यो कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा सम्पूर्ण भक्तजनहरूमा सादर जानकारी गराइन्छ। असुविधाका लागि क्षमाप्रार्थी छौँ।

श्रीमद् भागवत सप्ताह आयोजक समिति
चन्द्रागिरि सतुङ्गल

भोलि मिति २०८३ श्रावण १० गते आइतबार बिहान ७ बजे यही श्रावण १३ गतेबाट २१ गते सम्म तपशिल मा उल्लेख गरेको अनुसार श्रीमद भाग...
25/07/2026

भोलि मिति २०८३ श्रावण १० गते आइतबार बिहान ७ बजे यही श्रावण १३ गतेबाट २१ गते सम्म तपशिल मा उल्लेख गरेको अनुसार श्रीमद भागवत् सप्ताह कार्यक्रमको लागि संपूर्ण सतुंगलमा रहेको पुच: समुहबाट बाट प्रतिनिधि उपस्थित भई तयारी छलफल, कार्य विभाजन र अन्य विषयमा छलफल गर्नको लागि संपूर्ण लाई श्री बिष्णु देवी सामुदायिक भवनमा अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गर्दछौं।

Address

Satungal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Satungal.Satyapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share