Kendra Motion Pictures

Kendra Motion Pictures -An experimental video production company,empacting the ethical side of the soul via music.

17/06/2026
✨ Happy New Year 2083 ✨ नयाँ बर्षको शुभकामना ❤️ तपाईंको माया र साथ सधैं यस्तै रहोस् ❤️
14/04/2026

✨ Happy New Year 2083 ✨
नयाँ बर्षको शुभकामना ❤️
तपाईंको माया र साथ सधैं यस्तै रहोस् ❤️

Rapper,Engineer,Ex Mayor and now Prime Minister of Nepal 🇳🇵 Poster: Ellex  Design
27/03/2026

Rapper,Engineer,Ex Mayor and now Prime Minister of Nepal 🇳🇵
Poster: Ellex Design

भर्खरै सम्पन्न निर्वाचनमा सिराहामा ऐतिहासिक रेकर्ड राख्दै विजयी हुन सफल रास्वपाका यि चार युवाहरुलाई हार्दिक बधाई। 🌸- केन...
08/03/2026

भर्खरै सम्पन्न निर्वाचनमा सिराहामा ऐतिहासिक रेकर्ड राख्दै विजयी हुन सफल रास्वपाका यि चार युवाहरुलाई हार्दिक बधाई। 🌸

- केन्द्र मोशन पिक्चर्स प्रालि

हार्दिक बधाई Harka Sampang 🎉
08/03/2026

हार्दिक बधाई Harka Sampang 🎉

राजनीतिमा इतिहास यसरी पनि लेखिन्छ।B***n Shah – 68,348KP Sharma Oli – 18,734
07/03/2026

राजनीतिमा इतिहास यसरी पनि लेखिन्छ।
B***n Shah – 68,348
KP Sharma Oli – 18,734

अब पुरानो शैली होइन, परिणाम देखिने राजनीति चाहिएको छ।काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित उम्मेदवारहरूलाई हार्दिक बधा...
06/03/2026

अब पुरानो शैली होइन, परिणाम देखिने राजनीति चाहिएको छ।
काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित उम्मेदवारहरूलाई हार्दिक बधाई।

होली पर्व २०८२ को सम्पूर्णमा शुभकामना !!
02/03/2026

होली पर्व २०८२ को सम्पूर्णमा शुभकामना !!

भगवान शिवले सदैव सबैको कल्याण गरुन् ! महाशिवरात्रीको सम्पूर्णमा धेरै धेरै शुभकामना !!
15/02/2026

भगवान शिवले सदैव सबैको कल्याण गरुन् ! महाशिवरात्रीको सम्पूर्णमा धेरै धेरै शुभकामना !!

11/02/2026

चलचित्र कुमारी लाई लिएर तपाईंहरूले दिनुभएको माया, शब्द र रिभ्युहरू हाम्रो लागि अमूल्य छन्।
यस यात्रामा साथ दिनु हुने सबै दर्शकहरूलाई हृदयदेखि धन्यवाद 🙏🎬
फिल्म अझै हलमा चलिरहेको छ —
हेर्नुभएको छैन भने नजिकैको सिनेमाघरमा गएर हेर्नुहोस् है ❤️ Kumari 'कुमारी' - Nepali Film

Address

Anamnagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kendra Motion Pictures posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Kendra Motion Pictures:

Shortcuts

Share

Category