Khoja Nepal

Khoja Nepal ❤️GROW YOUR BUSINESS HERE🔥
🔎 BUSINESS

21/08/2026

खोजी सबैको फरक हुन्छ, तर सही ठाउँ भेटियो भने यात्रा सजिलो हुन्छ। 🔎

Property होस्, Business होस् वा नयाँ Job opportunity — तपाईंलाई चाहिएको कुरा एउटै platform बाट खोज्न सजिलो बनाउने प्रयास हो Khoja Nepal।

आफ्नो खोजी आजै सुरु गर्नुहोस्। 🇳🇵

19/08/2026

𝐖𝐞’𝐫𝐞 𝐠𝐫𝐨𝐰𝐢𝐧𝐠 𝐨𝐮𝐫 𝐭𝐞𝐚𝐦 𝐚𝐭 𝐊𝐡𝐨𝐣𝐚 𝐍𝐞𝐩𝐚𝐥! 📢
We’re looking for a "Senior Social Media Manager" who enjoys creating good content, understands what works on social media, and can manage everything from planning and posting to video editing, design, ads and performance tracking.
If you’re creative, organised, confident with social media, and ready to take ownership of your work, we’d love to hear from you.
Please send your "CV and portfolio/work samples" to:
📧 [[email protected]](mailto:[email protected])
📞 +977-9814438986
🌐 [www.khojanepal.com](http://www.khojanepal.com)
📍 Kathmandu, Nepal
Feel free to share this post with someone who might be a good fit. 🙂

𝐖𝐞’𝐫𝐞 𝐠𝐫𝐨𝐰𝐢𝐧𝐠 𝐨𝐮𝐫 𝐭𝐞𝐚𝐦 𝐚𝐭 𝐊𝐡𝐨𝐣𝐚 𝐍𝐞𝐩𝐚𝐥! 📢We’re looking for a "Senior Social Media Manager" who enjoys creating good conte...
18/08/2026

𝐖𝐞’𝐫𝐞 𝐠𝐫𝐨𝐰𝐢𝐧𝐠 𝐨𝐮𝐫 𝐭𝐞𝐚𝐦 𝐚𝐭 𝐊𝐡𝐨𝐣𝐚 𝐍𝐞𝐩𝐚𝐥! 📢

We’re looking for a "Senior Social Media Manager" who enjoys creating good content, understands what works on social media, and can manage everything from planning and posting to video editing, design, ads and performance tracking.

If you’re creative, organised, confident with social media, and ready to take ownership of your work, we’d love to hear from you.

Please send your "CV and portfolio/work samples" to:
📧 [[email protected]](mailto:[email protected])
📞 +977-9814438986
🌐 [www.khojanepal.com](http://www.khojanepal.com)
📍 Kathmandu, Nepal

Feel free to share this post with someone who might be a good fit. 🙂

नागपञ्चमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। 🙏नाग देवताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊ...
17/08/2026

नागपञ्चमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। 🙏

नाग देवताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा भरियोस्।
आस्था, संस्कृति र परम्परासँग जोडिएको यस विशेष पर्वले सबैको घर–परिवारमा खुशी ल्याओस्।

शुभ नागपञ्चमी २०८३।🐍✨

#नागपञ्चमी #शुभकामना

चलेको होस्टेल व्यवसाय खरिद गर्ने राम्रो अवसर! 🏠काठमाडौंको बुद्धनगरमा सञ्चालनमै रहेको ४५ सिटर होस्टेल बिक्रीमा छ। हाल ३० ...
05/08/2026

चलेको होस्टेल व्यवसाय खरिद गर्ने राम्रो अवसर! 🏠

काठमाडौंको बुद्धनगरमा सञ्चालनमै रहेको ४५ सिटर होस्टेल बिक्रीमा छ। हाल ३० जना बसोबास गरिरहेका छन्, १८ कोठा छन् र मासिक घरभाडा रु. ९०,००० रहेको छ।

थप जानकारी तथा अवलोकनका लागि आजै सम्पर्क गर्नुहोस्: 9866277224

04/08/2026

अनलाइन उपस्थितिले मात्र पुग्दैन, तपाईंको व्यवसाय सबैको नजरमा पर्नुपर्छ।

SEO, कन्टेन्ट क्रिएसन, वेबसाइट डेभलपमेन्ट, भिडियो एडिटिङदेखि AI भिडियोसम्म, खोजा नेपालले तपाईंको व्यवसायलाई डिजिटल रूपमा अझ बलियो बनाउन सहयोग गर्छ।

आफ्नो ब्रान्डलाई अगाडि बढाउन आजै हामीलाई सन्देश गर्नुहोस्।

03/08/2026

व्यवसाय खोल्नु मात्र पर्याप्त छैन, ग्राहकसम्म देखिनु पनि जरुरी छ।
Khoja Nepal मार्फत आफ्नो व्यवसायको डिजिटल उपस्थिति बलियो बनाउनुहोस् र सही ग्राहकसम्म पुग्नुहोस्।
आजै आफ्नो व्यवसाय Khoja Nepal मा दर्ता गर्नुहोस्।

30/07/2026

तपाईंको व्यवसायलाई अब अझ धेरै मानिससम्म पुर्‍याउने समय आएको छ। 📈

Khoja Nepal ले स्थानीय व्यवसायलाई डिजिटल रूपमा चिनाउन, अनलाइन उपस्थिति बलियो बनाउन र नयाँ ग्राहकसम्म पुग्न सहयोग गर्छ।
आफ्नो व्यवसाय आजै Khoja Nepal मा दर्ता गर्नुहोस्।

29/07/2026

चालिरहेको व्यवसायमा लगानी गर्ने अवसर खोज्दै हुनुहुन्छ?

काठमाडौंको बुद्धनगरमा सञ्चालनमा रहेको ४५ सिट क्षमताको होस्टेल बिक्रीमा छ। हाल ३० जना बसोबास गरिरहेका छन्, १८ वटा कोठा छन् र मासिक घरभाडा रु. ९०,००० रहेको छ।

थप जानकारी तथा होस्टेल अवलोकनका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस् (+977 986-6277224) ।

#होस्टेलबिक्री #व्यवसायिकअवसर #लगानीकोअवसर #बुद्धनगर #काठमाडौं #चालिरहेकोव्यवसाय #नेपालव्यवसाय

29/07/2026

चलिरहेको बिजुली पसल बिक्रीमा! ⚡
📍 स्थान: जोरपाटी, काठमाडौं (मुख्य सडक, जोरपाटी चोकबाट करिब २०० मिटर अगाडि)
व्यवसाय गर्न चाहनुहुन्छ? वा आफ्नो व्यवसाय विस्तार गर्ने सोचमा हुनुहुन्छ? तपाईंका लागि उत्कृष्ट अवसर!
✅ चलिरहेको बिजुली पसल
✅ मुख्य सडकसँगै उत्कृष्ट लोकेसन
✅ मासिक भाडा मात्र रु. १३,०००(२ कोठा)
✅ परिवारसहित बस्न मिल्ने
✅ गोदामसहित व्यवसाय सञ्चालन गर्न सकिने
✅ मूल्य आपसी समझदारीमा तय गरिनेछ
📞 सम्पर्क: 9860909558
⏳ **यस्तो अवसर बारम्बार आउँदैन। थप जानकारी वा पसल अवलोकनका लागि आजै सम्पर्क गर्नुहोस्।

Address

Om Sai Sadan, 2nd Floor, Putalisadak
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779814438966

Alerts

Be the first to know and let us send you an email when Khoja Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Khoja Nepal:

Shortcuts

Share