Manakamanapost

Directions Website Contact the establishment

Manakamanapost This is Official page & webpage of www.manakamanapost.com operated by Ganapati Media Group Pvt.Ltd.
(1)

|Manakamanpost Headlines |Madhesh News| Best oneline updated news |
the latest breaking news,analysis and opinion from Nepal and the madhesh called terai updated NEWS on politics, business, sports, entertainment,
and much mores. |Oneline updated news nepal | madhes news nepal |
Get all the latest oneline news and updates on Nepal, Madhesh News called terai only on the www.manakamanapost.com Read all news,aritical like
including political news, social activities news , oneline nepali news , nepalbreaking news , nepallive news ,
to leading the different catagory are allivanbale nepal breaking news todaynational news of nepal today nepal breaking news today
national news of nepal todaynewstoday online news
latest news headlines nepal Madhesh Media house - News of Madhesh, News of Madheshi People, Tarai News Portal,
News Portal, Tarai News Nepal, Madhesh News Nepal, Madheshi .. national news nepal | best national news nepal | latest updated news nepal | manakamanpostnews|
IT is the main national news provision number,1,2 or kathamandu oneline news khabar

🌺  #पवित्र जितिया पर्वको हार्दिक शुभकामना 🌺सन्तानको दीर्घायु, सुख–शान्ति, समृद्धिर पारिवारिक सुखको कामना गर्दै  #पवित्र ...
03/10/2026

🌺 #पवित्र जितिया पर्वको हार्दिक शुभकामना 🌺
सन्तानको दीर्घायु, सुख–शान्ति, समृद्धि
र पारिवारिक सुखको कामना गर्दै #पवित्र जितिया पर्वको
#सम्पूर्ण आमा–दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा
हार्दिक मंगलमय शुभकामना। 🙏🌸
— #मनकामना पोस्ट परिवार
#सत्य तथ्य र निष्पक्ष समाचारको लागि
.manakamanapost.com⁠�
Manakamanapost

 #धनुषामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्युधनुषामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवक...
01/10/2026

#धनुषामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। #मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९, औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेका छन्। बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा साह गम्भीर घाइते भएका थिए। #करेन्ट लागेपछि उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप विवरण आउन बाँकी छ।

     📍 मिर्चैया–कटारी चोक📞 9807785666💻 Computer Pasal & Digital Service🖥️ Computer/Laptop बिक्री तथा मर्मत🖨️ Print, Scan...
01/10/2026


📍 मिर्चैया–कटारी चोक
📞 9807785666
💻 Computer Pasal & Digital Service
🖥️ Computer/Laptop बिक्री तथा मर्मत
🖨️ Print, Scan, Photocopy
⌨️ Accessories & Spare Parts
🌐 Online Form / Online Service
📱 Software & Hardware Service

 #कृष्णभीर दुईतर्फी  #सञ्चालनमा,  #पाँच दिनपछि बिपी राजमार्ग पनि  #खुल्यो
29/09/2026

#कृष्णभीर दुईतर्फी #सञ्चालनमा, #पाँच दिनपछि बिपी राजमार्ग पनि #खुल्यो

 #मुस्ताङ जाने बाटोमा ४६ स्थानमा  #पहिरो, सडक पूर्ण रूपमा  #सञ्चालन हुन एक साता  #लाग्ने
29/09/2026

#मुस्ताङ जाने बाटोमा ४६ स्थानमा #पहिरो, सडक पूर्ण रूपमा #सञ्चालन हुन एक साता #लाग्ने

 #आर्थिक अभावले रोकिएको पढाइमा साथ:  #अरुण सदालाई डा. सुधीर श्रेष्ठको  #सहयोगी_  #मिर्चैया–३, बकथल्वाका अरुण सदाको पढाइ ...
29/09/2026

#आर्थिक अभावले रोकिएको पढाइमा साथ: #अरुण सदालाई डा. सुधीर श्रेष्ठको #सहयोगी_
#मिर्चैया–३, बकथल्वाका अरुण सदाको पढाइ निरन्तरता र लोकसेवाको सपना पूरा गर्ने यात्रामा सहयोगको हात अघि बढाइएको छ।
#आर्थिक अभावका कारण पढाइ छोडेर काम गर्न पुगेका अरुण सदा पुनः पढाइमा फर्किएका छन्। लोकसेवाको तयारीलाई निरन्तरता दिने क्रममा फाराम भर्न आर्थिक सहयोग आवश्यक रहेको भन्दै उनले सहयोगको आग्रह गरेका थिए।

#अरुणको आग्रहपछि मनकामना मिड–इस्टर्न हस्पिटल, मिर्चैया–७ का अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय उपसभापति डा. सुधीर श्रेष्ठले तत्काल आर्थिक सहयोग गरेका छन्।
#आर्थिक कठिनाइका कारण शिक्षाबाट टाढिनुपर्ने अवस्थाका अरुणलाई पढाइ निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। लोकसेवामा सफल हुने उनको लक्ष्यमा यस सहयोगले थप हौसला प्रदान गरेको छ।
#अरुण सदाको उज्ज्वल भविष्य र लोकसेवाको सपना साकार पार्ने यात्रामा सहयोग गर्नुभएकोमा डा. सुधीर श्रेष्ठज्यूलाई हार्दिक धन्यवाद। 🙏❤️
#अरुणसदा #मिर्चैया #शिक्षामा_सहयोग #लोकसेवा #सुधीरश्रेष्ठ

 #हिमालको काखमा  #सुन्दर क्रिकेट  #मैदान 😍 #पोखरा क्रिकेट मैदानमा आज भुटान क्रिकेट टोली र गण्डकी प्रदेशको टोलीबीच खेल हु...
29/09/2026

#हिमालको काखमा #सुन्दर क्रिकेट #मैदान 😍
#पोखरा क्रिकेट मैदानमा आज भुटान क्रिकेट टोली र गण्डकी प्रदेशको टोलीबीच खेल हुँदैछ । #भुटानले गण्डकीसँग २ खेल र क्यान-११ सँग दुई खेल #खेल्ने तालिका रहेको छ ।

 #बगाएर ल्याएको  #क्रुज निकाल्ने तयारी :  #नारायणीमा आएको बाढीले आइतबार साँझ बगाएर  #नवलपुरको गैँडाकोट–२ स्थित पुलमुनि अ...
28/09/2026

#बगाएर ल्याएको #क्रुज निकाल्ने तयारी : #नारायणीमा आएको बाढीले आइतबार साँझ बगाएर #नवलपुरको गैँडाकोट–२ स्थित पुलमुनि अड्काएको नेपालकै एक मात्र ‘राइनो क्रुज’ । पुलको पिल्लरमा #अड्किएको क्रुज निकाल्ने तयारी भइरहेको छ ।

 #मिर्चैया नगरपालिकामा पुनः  #राष्ट्रिय परिचयपत्र विवरण संकलन  #सुरु हुने  #मिर्चैया नगरपालिकामा पुनः राष्ट्रिय परिचयपत्...
28/09/2026

#मिर्चैया नगरपालिकामा पुनः #राष्ट्रिय परिचयपत्र विवरण संकलन #सुरु हुने
#मिर्चैया नगरपालिकामा पुनः राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य सुरु हुने भएको छ।
प्राप्त जानकारीअनुसार यो #हप्ताभित्रै विवरण संकलन कार्य पुनः #सञ्चालनमा आउने तयारी गरिएको छ। यसबाट राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका #नगरवासीलाई विवरण दर्ता गराउन सहज हुने अपेक्षा गरिएको छ।
#यस कार्यलाई पुनः सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सम्बन्धित निकायप्रति #धन्यवाद व्यक्त गरिएको छ। 🙏
#राष्ट्रियपरिचयपत्र

🚨 पुल  #बगाएपछि बेनी–जोमसोम  #सडकको यातायात बन्द #बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम...
27/09/2026

🚨 पुल #बगाएपछि बेनी–जोमसोम #सडकको यातायात बन्द

#बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर–२ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकी नदीले बगाएको छ।
#पुलमा क्षति पुगेपछि बेनी–जोमसोम सडकखण्डमा यातायात आवागमन बन्द भएको छ। पुल बगाएपछि यात्रु तथा सवारीसाधन #आवतजावत प्रभावित भएको छ।
📍 म्याग्दी
#बेनीजोमसोम #कोरला #कालीगण्डकी #पुलबगायो #यातायातबन्द #म्याग्दी

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Manakamanapost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Manakamanapost:

Shortcuts

Share

Category