Tulsa dangi oli

Tulsa dangi oli This page all about photography and videography and art's

This is Tulsa Dangi Oli Official page. नयाँ नयाँ भिडियाे हेर्नकाे लागि सबैले Like and follow गरेर साथ दिनुहाेला. कृपया कहिलेकाहिँ अरुकाे भिडियाे क्लिप राख्दा समस्या भयाे भने सिधा मेसेज गर्नुहाेला।
Thank You So Much, love You all

बालेन सरकारको नयाँ पहल, अब प्रहरी उजुरी घरबाटै!अब प्रहरी चौकी धाउनुपर्ने झन्झट अन्त्य 🚔घरमै बसेर अनलाइन उजुरी दर्ता,यो क...
20/05/2026

बालेन सरकारको नयाँ पहल, अब प्रहरी उजुरी घरबाटै!
अब प्रहरी चौकी धाउनुपर्ने झन्झट अन्त्य 🚔
घरमै बसेर अनलाइन उजुरी दर्ता,
यो कामलाई तपाईं १०० मा कति नम्बर दिनुहुन्छ?

20/05/2026

यो आडिया हामी महिला दिदी बहिनी हरुको लागि 👌👌👌👎️

दुखद खबर 😭पिकनी खाना गयका 21बर्षका मधु सुनारलाइ आफ्नै साथिले लखेटेर बिरबाट खसालेर मारिदिय यस्ता अबराधिलाइ के भन्नू हुन्छ...
20/05/2026

दुखद खबर 😭
पिकनी खाना गयका 21बर्षका मधु सुनारलाइ आफ्नै साथिले लखेटेर बिरबाट खसालेर मारिदिय यस्ता अबराधिलाइ के भन्नू हुन्छ ?

20/05/2026

भाग्यमानिको मात्र मोबायलम आउँछ यस्तो भिडियो 🙏🙏🙏

सागको पात बेचेको, बच्चाको खाजा खर्च कटाएर जोगाएको, बृद्धा आमाले बृद्धभत्तादेखि जिउनी बेचेर जम्मा गरेको रकम सम्म रवि लामि...
19/05/2026

सागको पात बेचेको, बच्चाको खाजा खर्च कटाएर जोगाएको, बृद्धा आमाले बृद्धभत्तादेखि जिउनी बेचेर जम्मा गरेको रकम सम्म रवि लामिछाने गिरोहले हिनामिना

ल आज हेरौ कतिले भोट गर्नु हुन्छ भन्ने कुरा
19/05/2026

ल आज हेरौ कतिले भोट गर्नु हुन्छ भन्ने कुरा

सुदन गुरुङ को यस्तो खबरले रबि र बालेन नै अचम्मित परे 😱सम्पत्ति लुकाउन खप्पिस रास्वपा सांसद सुधन गुरुङ: करोडौँ नगद र ६ के...
19/05/2026

सुदन गुरुङ को यस्तो खबरले रबि र बालेन नै अचम्मित परे 😱
सम्पत्ति लुकाउन खप्पिस रास्वपा सांसद सुधन गुरुङ: करोडौँ नगद र ६ केजी चाँदी गायब, अनुसन्धान समितिमाथि नै शंका!
काठमाडौँ ।
‘जनआस्था’ साप्ताहिकमा प्रकाशित समाचारअनुसार, बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्टसँगको आर्थिक साझेदारी विवादमा मुछिएर गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले करोडौँको सम्पत्ति योजनाबद्ध रूपमा लुकाएको सनसनीपूर्ण तथ्य फेला परेको छ। आफूलाई 'जेनजी' अगुवा दाबी गर्ने ३८ वर्षीय गुरुङले निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा आकाश-जमिनको फरक भेटिएको हो।
के-के लुकाए पूर्व गृहमन्त्री सुधनले?
करोडौँको ऋण लेनदेन गायब: सांसद हुनुअघि कैलाश पासवानलाई ६७ लाख र मनोज गुरुङलाई ७८ लाख रुपैयाँ ऋण दिएको विवरण बुझाएका सुधनले मन्त्री बनेपछि सो रकम गायब पारेका छन्। त्यस्तै, वीरवल श्रेष्ठका नाति विजय श्रेष्ठसँग लिएको ३७ लाख ५० हजारको ऋण पनि मन्त्रीको विवरणबाट हटाइएको छ। कानुनविद्हरूका अनुसार विनास्रोतको यो लेनदेनमा 'सम्पत्ति शुद्धीकरण ऐन २०६४' आकर्षित हुन सक्छ।
६ केजी चाँदी र सुनको गोलमाल: प्रधानमन्त्री कार्यालयमा ८९ तोला सुन र ६ किलो चाँदी पैत्रिक सम्पत्ति भनी विवरण बुझाएका सुधनको निर्वाचन आयोगको विवरणमा भने चाँदीको नामोनिसानै छैन। पहिले सुनको मूल्य १ करोड ६८ लाख तोकेका उनले पछिल्लो विवरणमा मूल्य नै खुलाएका छैनन्।
लाखौँ कित्ता सेयर गायब: 'होप होल्डिङ प्रालि'मा पहिले १ लाख कित्ता (१ करोड मूल्य) सेयर देखाएका उनले मन्त्री भएपछि जम्मा ३ हजार कित्ता (३० लाख मूल्य) मात्र देखाएका छन्। स्टार माइक्रो इन्सुरेन्स, लिबर्टी माइक्रो इन्सुरेन्स र एडभेन्चर भिल्ला प्रालिमा रहेको कुल १ करोड ७० लाख बराबरको सेयर र ३ करोडको सेकेन्डरी सेयर मन्त्री भएपछिको विवरणबाट गायब पारिएको छ।
गाडीको विवरणमा सरकारी निकायलाई ढाँटियो: २०८२ असोज १६ गते नै ४७ लाख ९९ हजारमा खरिद गरिएको '०३२ च ४४७७ एमजी एस ५' कारको विवरण माघ ६ गते निर्वाचन आयोगमा बुझाइएको विवरणमा नियतवश लुकाइएको पाइएको छ।
छानबिन समिति नै सन्देहको घेरामा!
सम्पत्ति लुकाएको र बिचौलियासँग साँठगाँठ गरेको गम्भीर आरोप लागेपछि गत वैशाख १० गते गृहमन्त्रीबाट राजीनामा दिन बाध्य भएका सुधनलाई पुनः सोही पदमा फर्काउने खेल भइरहेको छ। सरकारले वैशाख ३१ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युत भण्डारीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति त गठन गरेको छ, तर समितिको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको छ।
अध्यक्ष भण्डारी अख्तियारको आयुक्त बन्न सरकारको चाकडीमा रहेको र समितिका सदस्य शोभाकान्त पौडेलको सुधन गुरुङसँग पहिलेदेखि नै 'सुमधुर सम्बन्ध' रहेको चर्चाले यो समितिले सुधनलाई चोख्याउने प्रपञ्च त गरिरहेको छैन भन्ने आशंका उब्जिएको छ।
सुशासनको नारा दिएर राजनीतिमा उदाएको रास्वपाका सांसदले नै यसरी राज्यलाई ढाँटेर सम्पत्ति लुकाउनु लज्जास्पद विषय हो। कानुनभन्दा माथि कोही हुँदैन, सुधन गुरुङको यो सम्पत्ति हेरफेरमाथि निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा ल्याइयोस्!
(स्रोतः जनआस्था)

जुन मान्छेले ATM बाट पैसा निकालेर गन्न सुरु गर्छ नि सम्झनुहोस त्यसले जिन्दगिमा कसैलाइ बिश्वास गर्दैन सहि कि गलत ल भन्नुस...
19/05/2026

जुन मान्छेले ATM बाट पैसा निकालेर गन्न सुरु गर्छ नि सम्झनुहोस त्यसले जिन्दगिमा कसैलाइ बिश्वास गर्दैन
सहि कि गलत ल भन्नुस ?

भाषण पछि सुनाउला,पहिले काम गर्न दिनुहोस !!!गफले मात्र भोक पेट भरिदैन हजुर !!! सहि कि गलत कमेन्ट गर्नुहोला
19/05/2026

भाषण पछि सुनाउला,पहिले काम गर्न दिनुहोस !!!

गफले मात्र भोक पेट भरिदैन हजुर !!! सहि कि गलत कमेन्ट गर्नुहोला

19/05/2026

ट्वालेट्म जादा हेरेर मात्र बस्नोस
जानकारिको लागि भिडियो सकेको सेर गर्नोस है

यदि रबि र बालेनलाइ रोज्नु परेम कस्लाइ रोज्नु हुन्छ ?हजुर हरु कस्को समर्थक ल कमेन्ट गर्नोद फटाफट 👎️
19/05/2026

यदि रबि र बालेनलाइ रोज्नु परेम कस्लाइ रोज्नु हुन्छ ?
हजुर हरु कस्को समर्थक ल कमेन्ट गर्नोद फटाफट 👎️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tulsa dangi oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Tulsa dangi oli:

Share