GRP Media Nepal

GRP Media Nepal This page all about photography and videography and art's

This is Tulsa Dangi Oli Official page. नयाँ नयाँ भिडियाे हेर्नकाे लागि सबैले Like and follow गरेर साथ दिनुहाेला. कृपया कहिलेकाहिँ अरुकाे भिडियाे क्लिप राख्दा समस्या भयाे भने सिधा मेसेज गर्नुहाेला।
Thank You So Much, love You all

हासो😃
23/06/2026

हासो😃

गुरुङको छोरो हाँसो मनैबाट, रिस पनि मनमै.😃😃
किन हास्नु भयो होला ?

23/06/2026

हेलो शुभ बिहानी सबैजनालाइ ❤️

17/06/2026

तिम्रो मन होकि किला बुझन सकियन ।।
भिर होकि खुड्किला बुझ्न सकियन ।।
जसलाइ आफ्नै ठान्यो उ नै टाढा हुन्छन यहाँ ।
कि यस्तै हो दैवको लिला बुझ्नै सकियन ।।

16/06/2026

हेलो के छ खबर ?

"अब भन्नू होस जन्म दिने आमा ठूलो कि कर्म दिने आमा ?? उहाँ हिन्दु हुनुहुन्छ, म मुस्लिम हुँ। तर जब म सानो थिएँ, उहाँले मला...
15/06/2026

"अब भन्नू होस जन्म दिने आमा ठूलो कि कर्म दिने आमा ?? उहाँ हिन्दु हुनुहुन्छ, म मुस्लिम हुँ। तर जब म सानो थिएँ, उहाँले मलाई धर्म हेरेर होइन, छोराको रूपमा माया गर्नुभयो। आज उहाँको साथ दिनु मेरो कर्तव्य हो।"

वर्षौँअघि एक हिन्दु महिला रोजगारीको सिलसिलामा साउदी अरब गएकी थिइन्। उनको जिम्मेवारी एउटा मुस्लिम परिवारका साना बच्चाहरूको हेरचाह गर्नु थियो। धर्म फरक थियो, भाषा फरक थियो, संस्कार फरक थिए, तर उनको ममतामा कुनै भेदभाव थिएन। उनले ती बच्चाहरूलाई आफ्नै सन्तानसरह माया गरेर हुर्काइन्।

तीमध्ये एक बालकसँग उनको विशेष सम्बन्ध बनेको थियो। बच्चा बिरामी पर्दा उनी रातभर उसको सिरानीछेउ बसिरहन्थिन्। एकपटक उसलाई उच्च ज्वरो आउँदा उनले पूरै रात नसुती उसको टाउकोमा चिसो पानीको पट्टी राखेकी थिइन्। अर्को दिन ज्वरो घटेपछि बच्चाले कमजोर स्वरमा उनलाई अँगालो हाल्दै "मामा" भनेको थियो। त्यो शब्द उनले जीवनभर बिर्सन सकिनन्।

समय बित्दै गयो। बच्चाहरू ठूला भए। अब उनीहरूको हेरचाहको आवश्यकता कम हुँदै गयो र उमेर ढल्किएपछि ती हिन्दु महिला आफ्नो देश फर्किइन्। तर उनले दिएको माया भने त्यो बालकको मनबाट कहिल्यै हराएन।

वर्षौँपछि त्यो साउदी बालक जवान भइसकेको थियो। एकदिन पुराना फोटोहरू हेर्दै गर्दा उसले आफूलाई काखमा बोकेर हाँसिरहेकी ती महिलाको तस्वीर फेला पार्यो। तस्वीरको पछाडि लेखिएको एउटा सानो सन्देश थियो— "मेरो सानो छोरा, सधैं खुसी रहनू।" त्यो पढ्नेबित्तिकै उसको आँखा रसायो। उसले आफूलाई आमाजस्तै माया गर्ने ती महिलालाई भेट्ने निर्णय गर्यो।

धेरै खोजी र प्रयासपछि अन्ततः उसले उनको ठेगाना पत्ता लगायो। हजारौँ किलोमिटरको यात्रा तय गरेर उनी बस्ने गाउँसम्म पुग्यो। घरको ढोका ढकढकाउँदा भित्रबाट एक वृद्ध महिला बाहिर निस्किइन्। सुरुमा उनले चिनिनन्। तर जब युवकले आफ्नो बाल्यकालको उपनाम सुनायो, उनी एकाएक भावुक भइन्।

"मेरो छोरा...!" भन्दै उनले हात फैलाइन्।

युवक दौडिएर उनको अँगालोमा बेरियो। दुवैको आँखाबाट आँसु रोकिएन। वर्षौँअघिको त्यो सानो बालक आज ठूलो भइसकेको थियो, तर उसको हृदयमा ती महिला अझै पनि आमाकै स्थानमा थिइन्।

कुरा गर्दै जाँदा युवकले थाहा पायो कि वृद्धावस्थाका कारण उनको स्वास्थ्य कमजोर भइसकेको रहेछ। आर्थिक अवस्था पनि सहज थिएन। उनले कहिल्यै कसैसँग केही मागेकी थिइनन्, तर उनले हुर्काएको त्यो छोरो चुप लागेर बस्न सकेन।

उसले उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने जिम्मा लियो। घर मर्मत गराइदियो, मासिक खर्चको व्यवस्था गरिदियो र नियमित रूपमा हालखबर लिन थाल्यो। उसले सबैलाई एउटै कुरा भन्थ्यो—

"उहाँ हिन्दु हुनुहुन्छ, म मुस्लिम हुँ। तर जब म सानो थिएँ, उहाँले मलाई धर्म हेरेर होइन, छोराको रूपमा माया गर्नुभयो। आज उहाँको साथ दिनु मेरो कर्तव्य हो।"

त्यो दिन सबैले एउटा सुन्दर सत्य महसुस गरे— धर्म मानिसलाई चिनाउने एउटा परिचय हुन सक्छ, तर मानवता मानिसलाई महान बनाउने परिचय हो।

किनकि अन्त्यमा सबैभन्दा ठूलो धर्म प्रेम हो, र सबैभन्दा पवित्र सम्बन्ध निस्वार्थ माया हो।

होइन आज भोलि यस्ता घटना किन घटिरहेकाछ्न ?बाहिरी अफेयर'को शंकामा प्रेमीले गरे २२ वर्षीया प्रेमिकाको ह'त्या, एक महिनादेखि ...
15/06/2026

होइन आज भोलि यस्ता घटना किन घटिरहेकाछ्न ?बाहिरी अफेयर'को शंकामा प्रेमीले गरे २२ वर्षीया प्रेमिकाको ह'त्या, एक महिनादेखि दुबैजना बेंगलुरुमा सँगै बस्दै आएका थिए ।

बेंगलुरु । बेंगलुरुमा घरायसी विवा'दका कारण एक २२ वर्षीया सिक्किमकी युवतीको ह'त्या भएको छ। ह'त्याको आ'रोपमा प्रहरीले मृ'तकका प्रेमीलाई प'क्राउ गरेको छ। मृ'तकको पहिचान अति हाङ्मा सुब्बाका रूपमा भएको छ। उनी शहरको एक सैलुनमा रिसेप्सनिस्टको रूपमा काम गर्दै आएकी थिइन्। अभियुक्तको पहिचान दार्जिलिङ निवासी पूर्वा लेप्चाका रूपमा भएको छ। उनी एक होटलमा वेटरको काम गर्थे।

प्रारम्भिक अनुसन्धान अनुसार प्रेम सम्बन्धमा रहेका उनीहरू करिब एक महिनाअघि मात्रै बेंगलुरु सिफ्ट भएका थिए। उनीहरू दोड्डकन्नाहल्ली क्षेत्रमा सँगै बस्दै आएका थिए। प्रहरीका अनुसार आइतबार बिहान अभियुक्तले युवतीको अरूसँग 'अफेयर' रहेको शं'का गरेपछि वि'वाद सुरु भएको थियो। सोही क्रममा उनले भान्सामा प्रयोग हुने च'क्कुले आक्र'मण गर्दा युवतीको ज्यान गएको हो। बेल्लान्दुर प्रहरीले घटनाबारे मु'द्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरेको छ। एनडीटीभी न्यूजका अनुसार प्रहरीले हत्याको सम्पूर्ण घटनाक्रम खुलाउन अनुसन्धान जारी राखेको छ

हजुर हरु पनि होसियार बन्नोस है 👉️😭के एउटा रेडबुलको ज्यान  जानाका लागि घातक बन्न सक्छ ? क्यानडाको क्युबेकमा १५ वर्षीय किश...
15/06/2026

हजुर हरु पनि होसियार बन्नोस है 👉️😭के एउटा रेडबुलको ज्यान जानाका लागि घातक बन्न सक्छ ? क्यानडाको क्युबेकमा १५ वर्षीय किशोरको रेडबुलका कारण मृत्यु भएको छ। यो दुःखद घटनापछि विद्यालय र अभिभावकहरूले १६ वर्षमुनिका बालबालिकालाई यस्ता ड्रिंक बिक्री गर्न प्रतिबन्ध लगाउन तीव्र माग गरेका छन्। विस्तृत भिडिओ रिपोर्टका लागि प्रतिक्षा गर्नुहोला ।

यो फोटो हेरेर के सिक्नु हुन्छ??
14/06/2026

यो फोटो हेरेर के सिक्नु हुन्छ??

यो कुराम सहमत हुनुहुन्छ भने yes लेख्नुहोस सामान्य कारवाहि मात्र हाेइन, टेम्पाेकाे क्षतिकाे दाेब्बर तिराएर जेल हाल्नुपर्छ...
14/06/2026

यो कुराम सहमत हुनुहुन्छ भने yes लेख्नुहोस सामान्य कारवाहि मात्र हाेइन, टेम्पाेकाे क्षतिकाे दाेब्बर तिराएर जेल हाल्नुपर्छ ।

वन कर्मचारीले टेम्पो भिरमा खसालेपछि मन्त्री चौधरीको सचिवालयद्वारा छानबिनको निर्देशन ।

14/06/2026

लाम खुट्टे भगाउने धुप बाल्दै हुनुहुन्छ भने सचेत रहनु होस ।यस्ता गम्भीर असरहरु देखा पर्न सक्छ्न 👎️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when GRP Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to GRP Media Nepal:

Share